कर्मचारीमाथि दुर्व्यवहार

बसबरिया गाउँपालिकाका कर्मचारीले आफूहरूमाथि दुर्व्यवहार गरिएको भन्दै बिहीबारदेखि काम बन्द गरेका छन् । पालिका प्रमुखको रिस साध्न फरक पार्टीका नेता तथा कार्यकर्ताले दुर्व्यवहार गरेको उनीहरूको आरोप छ ।

सम्बन्धित सामग्री

प्रहरी कर्मचारीमाथि दुर्व्यवहार गरेको अभियोगमा तीन जना पक्राउ

संखुवासभा– प्रहरी कर्मचारीमाथि हातपात तथा दुर्व्यवहार गरेको अभियोगमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा पाँचखपन नगरपालिका-७ बिहिबारे बजार बस्ने ३२ वर्षीय महेश कटुवाल, २९ वर्षीय बसन्त कटुवाल र २४ वर्षीय विष्णु कटुवाल रहेका छन् ।  पाँचखपन नगरपालिका-७ बिहिबारे बजारमा उनीहरूले मादक पदार्थ सेवन गरी हो-हल्ला गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय वानाबाट […]

तालिबानले आफ्ना महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको राष्ट्रसंघको आरोप

काठमाडौँ- संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा शासन चलाइरहेको तालिबानले आफ्ना महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोप लगाएको छ । तालिबान अधिकारीले आफ्ना महिला कर्मचारीलाई धम्क्याएको एवम् दुर्व्यवहार गरेको राष्ट्रसंघले आरोप लगाएको हो । ‘संयुक्त राष्ट्रसंघका अफगान महिला कर्मचारीमाथि अधिकारीले दुव्र्यवहार गर्ने गरेको देखिएको छ ।’ अफगानिस्तानमा राष्ट्रसंघीय सहयोग नियोग युनामाले विज्ञप्ति जारी गर्दै जनाएको छ । यसअघि तालिबानले […]

मन्त्री आलेको दाबी : कर्मचारीलाई कुनै दुर्व्यवहार गरिएको छैन

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई हातपात गरेको भनी आएको समाचारको खण्डन गर्दै कुनै पनि कर्मचारीमाथि दुर्व्यवहार नभएको दाबी गरेका छन्। विभिन्न सञ्चारमाध्यममा कार्यकारी अध्यक्षमाथि हातपात गरेको भनी आफूलाई जोडेर आएका समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको पनि बताए।  'समाचारमा उल्लेख…

स्वास्थ्यकर्मी र कर्मचारीमाथि दुर्व्यवहार नगर्न आग्रह

बेनी अस्पताल म्याग्दीले सेवा प्रवाहको क्रममा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरुमाथि दुर्व्यवहार नगर्न आग्रह गरेको छ।...

कर्मचारीमाथि दुर्व्यवहार आरोप, कर्मचारी आन्दोलित, सेवा प्रवाह प्रभावित

तातोपानी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद धितालमाथि कार्यकक्षमै दुर्व्यवहार गरिएको भन्दै कर्मचारी आन्दोलित भएपछि सेवा प्रवाह प्रभावित भएको छ । योजनाको भुक्तानीका विषयमा विवाद हुँदा तातोपानी गाउँपालिका उपाध्यक्ष गंगादेवी उपाध्यायका...

तालिवानले राष्ट्रसंघका कर्मचारीलाई दुर्व्यवहार गर्‍यो– राष्ट्रसंघ

काठमाडौँ– तालिवानले अफगानिस्तानस्थित राष्ट्रसंघका कर्मचारीमाथि बारम्बार दुर्व्यवहार गरेको राष्ट्रसंघले जनाएको छ । तालिवान शक्तिमा पुगेपछि आफ्ना कर्मचारीमाथि दुर्व्यवहार बढेको अफगानिस्तानका लागि राष्ट्रसंघका विशेष दूत डेबोराह लायन्सले गुनासो गरे । ‘हाम्रा कर्मचारीमाथि अपमान र दुव्र्यबहारका घटनामा भइरहेको बृद्धिप्रति हामी चिन्तित छौं,’ सुरक्षा परिषदको वैठकलाई सम्बोधन गर्दै लायन्सले भने । यसअघि तालिवानले सत्ता कब्जा गर्नुअघि कर्मचारीलाई धम्की, […]

कर्मचारी दुर्व्यवहार आरोपमा सीईओ पक्राउ

कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोपमा विराटनगरस्थित ट्राइकोट इण्डस्ट्रिज प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सञ्जय चाण्डोकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विराटनगर– १३ मा रहेको तयारी पोशाक उत्पादन गर्ने  सो उद्योगमा कार्यरत कर्मचारीलाई सीईओ चाण्डोकले पटक–पटक दर्व्यवहार गरेको भन्दै मजदुरहरू आन्दोलनमा उत्रिएपछि उनलाई प्रहरीले मंगलबार दिउँसो पक्राउ गरेको हो । सीईओ चाण्डोक भारतीय नागरिक हुन् ।करिब ३ सयको संख्यामा भेला भएका श्रमिकहरूले सीईओ चाण्डोकले महिला कर्मचारीमाथि यौन दुर्

जनप्रतिनिधिबाट कर्मचारीमाथि दुर्व्यवहार भएको आरोप

जनप्रतिनिधिबाट कर्मचारीमाथि दुर्व्यवहार भएको भन्दै स्वास्थ्य कार्यालय चितवनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कार्यालयले आज जारी गरेको विज्ञप्तिमा गत शुक्रबार प्रयोगशाला भवन खोप केन्द्रमा आफ्नो जिम्मेवारी पालना गर्दै खोप कार्यक्रम सञ्चालन भइरहेको अवस्थामा कर्मचारीमाथि जनप्रतिनिधिबाट दुव्र्यवहार भएको जनाइएको छ ।सो दिन भरतपुर महानगरपालिका–१० का अध्यक्ष अरुण पीडित भण्डारीले खोप केन्द्रमा रहेका कर्मचारीसँग भनाभन भएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । विज्ञप्तिमा भनिएको छ, &

सिरुटारमा विद्युत प्राधिकरणका कर्मचारीमाथि दुर्व्यवहार

१३ माघ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरण, ठिमी वितरण केन्द्रका तीनजना कर्मचारीमाथि दुर्व्यवहार भएको छ । दश महिनाभन्दा बढी विद्युत् उपभोग गरेर महसुल नतिरेको पाइएपछि लाइन काट्न जाँदा सिरुटारमा कर्मचारीमाथि दुर्व्यवहार भएको हो । ठिमीका मिटर रिडिङ सुपरभाइजर प्रमोद खड्काले अनलाइनखबरलाई बताएअनुसार रुद्र केसीको घरमा विद्युत् काट्न जाँदा कर्मचारी दावा ढकाल, कृष्णबहादुर सुवाल र गोविन्द […]