कर्मचारी दुर्व्यवहार आरोपमा सीईओ पक्राउ

कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोपमा विराटनगरस्थित ट्राइकोट इण्डस्ट्रिज प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सञ्जय चाण्डोकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विराटनगर– १३ मा रहेको तयारी पोशाक उत्पादन गर्ने  सो उद्योगमा कार्यरत कर्मचारीलाई सीईओ चाण्डोकले पटक–पटक दर्व्यवहार गरेको भन्दै मजदुरहरू आन्दोलनमा उत्रिएपछि उनलाई प्रहरीले मंगलबार दिउँसो पक्राउ गरेको हो । सीईओ चाण्डोक भारतीय नागरिक हुन् ।करिब ३ सयको संख्यामा भेला भएका श्रमिकहरूले सीईओ चाण्डोकले महिला कर्मचारीमाथि यौन दुर्

सम्बन्धित सामग्री

पत्रकार आचार्यमाथि कुटपिटको आरोपमा ७ जना पक्राउ

राष्ट्रिय समाचार समिति (रासस) का जिल्ला समाचारदाता कृष्ण आचार्यलाई कुटपिट तथा दुर्व्यवहार गरेको आरोपमा विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका सात कर्मचारी पक्राउ परेका छन् । शुक्रबार कार्यालय परिसरमै मदिरा सेवन गरिरहेको भन्ने सूचनाका आधारमा समाचार सङ्कलन गर्न पुगेका आचार्यलाई कर्मचारीले कुटपिट गरेका थिए ।कुटपिटको आरोपमा केन्द्रका सुपरभाइजर इलेक्ट्रिकल आनन्दबहादुर कुँवर, दिवछ शाह, सिनियर मिटररिडर हेमन्त ढकाल, फोरम्यान इलेक्ट्रिकल तुलसी देवकोटा, लेखापाल मञ्जिलमान श्रेष्ठ, मिटररिडर हेमशङ्कर चौधर

चितवनमा पत्रकारमाथि कुटपिटको आरोपमा सात कर्मचारी पक्राउ

चितवन । राष्ट्रिय समाचार समिति (रासस)का जिल्ला समाचारदाता कृष्ण आचार्यलाई कुटपिट तथा दुर्व्यवहार गरेको आरोपमा विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका सात कर्मचारी पक्राउ परेका छन् । शुक्रबार कार्यालय परिसरमै मदिरा सेवन गरिरहेको भन्ने सूचनाका आधारमा समाचार संकलन गर्न पुगेका आचार्यलाई कर्मचारीले कुटपिट गरेका थिए । कुटपिटको आरोपमा केन्द्रका सुपरभाइजर इलेक्ट्रिकल आनन्दबहादुर कुँवर,...

पत्रकार आचार्यलाई दुर्व्यवहार गरेको आरोपमा विद्युतका सात कर्मचारी पक्राउ

पत्रकार कृष्ण आचार्यलाई दुर्व्यवहार गरेको आरोपमा विद्युत प्राधिकरण वितरण केन्द्र भरतपुरका सात जना कर्मचारी पक्राऊ परेका छन्।...

सेवाग्राहीमाथि अभद्र व्यवहार गर्ने नायब सुब्बा प्रहरी फन्दामा

सिरहा, ९ असार । लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारकका (राउ) स्मारक अस्पतालमा कार्यरत कर्मचारी पक्राउ परेका छन् । सेवाग्राहीमाथि दुर्व्यवहार र अश्लील गाली गरेको आरोपमा नायब सुब्बा बासुदेव महतो पक्राउ परेका हुन् । सेवा सुस्त भएको भन्दै एक सेवाग्राहीले नासु महतोसँग गुनासो गर्न जाँदा सामान्य भनाभनपछि उनले दुर्व्यवहार गरेको आरोप छ । डिएसपी कुमार मैनालीले […]

सेवाग्राहीसँग अभद्र व्यवहार गर्ने नायब सुब्बा पक्राउ

सिरहा - लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारकका (राउ) स्मारक अस्पतालमा कार्यरत कर्मचारी पक्राउ परेका छन् । सेवाग्राहीमाथि दुर्व्यवहार र अश्लील गाली गरेको आरोपमा नायब सुब्बा बासुदेव महतो पक्राउ परेका हुन् ।  सेवा सुस्त भएको भन्दै एक सेवाग्राहीले नासु महतोसँग गुनासो गर्न जाँदा सामान्य भनाभन भएपछि उनले दुर्व्...

सेवाग्राहीमाथि दुर्व्यवहार गर्ने नासु प्रहरीको फन्दामा

सिरहा – सेवाग्राहीमाथि अभद्र व्यवहार गर्ने एक जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ। सिरहाको लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारकका (राउ) स्मारक अस्पतालमा कार्यरत कर्मचारी नायब सुब्बा (नासु) पक्राउ परेका हुन्। सेवाग्राहीमाथि दुर्व्यवहार र अश्लील गाली गरेको आरोपमा  नासु बासुदेव महतो पक्राउ परेका हुन्। सेवा सुस्त भएको भन्दै एक सेवाग्राहीले नासु महतोसँग गुनासो गर्न जाँदा सामान्य […]

सेवाग्राहीलाई अभद्र व्यवहार गर्ने नायब सुब्बा प्रहरी फन्दामा

लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारकका (राउ) स्मारक अस्पतालमा कार्यरत कर्मचारी पक्राउ परेका छन् । सेवाग्राहीमाथि दुर्व्यवहार र अश्लील गाली गरेको आरोपमा नायब सुब्बा बासुदेव महतो पक्राउ परेका हुन् । सेवा सुस्त भएको भन्दै एक सेवाग्राहीले नासु महतोसँग गुनासो गर्न जाँदा सामान्य भनाभन भएपछि उनले दुर्व्यवहार गरेको आरोप छ । डीएसपी कुमार मैनालीले उनलाई नियन्त्रणमा लिइएको पुष्टि गरे ।

कर्मचारीमाथि दुर्व्यहार गरेको आरोपमा जनमत पार्टीका १० जना कार्यकर्ता पक्राउ

जनकपुरधाम । कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोपमा जनमत पार्टीका १० जना कार्यकर्ता पक्राउ परेका छन् । खानेपानी तथा ढल निकास कार्यालयका कर्मचारी राजेश्वर कुशवहालाई दुर्व्यवहार गरेको आरोपमा डा. सिके राउत नेतृत्वको जनतम पार्टीका कार्यकर्तालाई धनुषा प्रहरीले पक्राउ गरेको हो ।  पक्राउको विरोधमा जनमत पार्टीका कार्यकर्ताहरूले जिल्ला प्रहरी कार्यालय धनुषा अगाडि प्रदर्शन गरेका छन् । उनीहरू अहिले कार्यालय अगाडि धर्नामा...

प्रहरीमाथि दुर्व्यवहार आरोपमा ज्वाला संग्रौला पक्राउ

प्रहरीमाथि दुर्व्यवहार गरेको घटना चर्चामा आएपछि प्रहरीले ज्वाला संग्रौलालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले संग्रौलालाई पक्राउ गरेको परिसर प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए । प्रहरीमाथि दुर्व्यवहार गरेको घटना बाहिर आएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको सिंहले बताए । केही दिनअघि संग्रौलाले प्रहरी कर्मचारीलाई जातका आधारमा सरुवा गर्ने धम्की दिएको भन्दै भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।