तालिबानले आफ्ना महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको राष्ट्रसंघको आरोप

काठमाडौँ- संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा शासन चलाइरहेको तालिबानले आफ्ना महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोप लगाएको छ । तालिबान अधिकारीले आफ्ना महिला कर्मचारीलाई धम्क्याएको एवम् दुर्व्यवहार गरेको राष्ट्रसंघले आरोप लगाएको हो । ‘संयुक्त राष्ट्रसंघका अफगान महिला कर्मचारीमाथि अधिकारीले दुव्र्यवहार गर्ने गरेको देखिएको छ ।’ अफगानिस्तानमा राष्ट्रसंघीय सहयोग नियोग युनामाले विज्ञप्ति जारी गर्दै जनाएको छ । यसअघि तालिबानले […]

सम्बन्धित सामग्री

वायु सेवा निगमका कार्यकारी अध्यक्ष बर्खास्त

काठमाण्डाै – सरकारले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गरेको छ । आज बिहीवार बसेकाे मन्त्रिपरिषद्को बैठकले निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई बर्खास्त गरेको हो । उहाँमाथि कर्मचारीमाथि दुर्व्यवहार गरेको लगायतका आरोप थिए । अधिकारीलाई जेठ २६ गते संस्कृति‚ पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्पष्टीकरण सोधेको थियो ।  यसैबीच सरकारले अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीको सरुवा गरेको छ । मरासिनी आफैँले सरुवाका लागि निवेदन दिएकाले उहाँलाई प्रधानमन्त्री तथा मन्त्...

नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष अधिकारी बर्खास्त

१९ साउन, काठमाडौं । नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारी बर्खास्त भएका छन् । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले उनलाई बर्खास्त गर्ने निर्णय गरेको हो । यसअघि उनलाई ६ असारमा निलम्बन गर्ने निर्णय गरेको थियो । निगम भित्र अनियमितता गरेको तथा कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोप उनीमाथि लागेसँगै सरकारले छानविन समिति बनाएको थियो । उनी पहिलो पटक […]

वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय

काठमाडौं– सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निमगका कार्यकारी अध्यक्ष अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको हो । कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोप उनीमाथि लागेका थिए । उनीमाथि छानबिन गर्न समिति गठन गर्ने निर्णय समेत बैठकले गरेको एक मन्त्रीले जानकारी दिए । संस्कृति‚पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले […]

वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारी निलम्बित

काठमाडौं। सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निमगका कार्यकारी अध्यक्ष अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको हो । कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोप उनीमाथि लागेका थिए । उनीमाथि छानबिन गर्न समिति गठन गर्ने निर्णय समेत बैठकले गरेको एक मन्त्रीले जानकारी दिए । संस्कृति‚पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले […]

कर्मचारीमाथि दुर्व्यवहार आरोप, कर्मचारी आन्दोलित, सेवा प्रवाह प्रभावित

तातोपानी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद धितालमाथि कार्यकक्षमै दुर्व्यवहार गरिएको भन्दै कर्मचारी आन्दोलित भएपछि सेवा प्रवाह प्रभावित भएको छ । योजनाको भुक्तानीका विषयमा विवाद हुँदा तातोपानी गाउँपालिका उपाध्यक्ष गंगादेवी उपाध्यायका...

कर्मचारीमाथि दुर्व्यवहार

बसबरिया गाउँपालिकाका कर्मचारीले आफूहरूमाथि दुर्व्यवहार गरिएको भन्दै बिहीबारदेखि काम बन्द गरेका छन् । पालिका प्रमुखको रिस साध्न फरक पार्टीका नेता तथा कार्यकर्ताले दुर्व्यवहार गरेको उनीहरूको आरोप छ ।

जनप्रतिनिधिबाट कर्मचारीमाथि दुर्व्यवहार भएको आरोप

जनप्रतिनिधिबाट कर्मचारीमाथि दुर्व्यवहार भएको भन्दै स्वास्थ्य कार्यालय चितवनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कार्यालयले आज जारी गरेको विज्ञप्तिमा गत शुक्रबार प्रयोगशाला भवन खोप केन्द्रमा आफ्नो जिम्मेवारी पालना गर्दै खोप कार्यक्रम सञ्चालन भइरहेको अवस्थामा कर्मचारीमाथि जनप्रतिनिधिबाट दुव्र्यवहार भएको जनाइएको छ ।सो दिन भरतपुर महानगरपालिका–१० का अध्यक्ष अरुण पीडित भण्डारीले खोप केन्द्रमा रहेका कर्मचारीसँग भनाभन भएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । विज्ञप्तिमा भनिएको छ, &