समाजवादी केन्द्र निर्माणको बहसले नेकपा माओवादी केन्द्रको पदाधिकारी प्रभावित भएको छ । तत्कालीन नेकपा बहुमत सचिवालय सदस्यसहित जनता समाजवादी पार्टी(जसपा) संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसमेतलाई एक ठाउँमा ल्याउने गरी समाजवादी केन्द्र बनाउने बहस हुन थालेपछि माओवादी पदाधिकारी नबन्ने दिशातिर गएको हो । यसमा माओवादी केन्द्र सहित नेकपा एकीकृत समाजवादी, जसपा बाबुराम पक्ष र वामदेव गौतम नेतृत्वको एकता राष्ट्रिय अभियान छन् ।गत असार २३ गतेको केन्द्रीय समिति बैठकमा प्रचण्डले २/४ दिन समय दिएमा पदाधिकार