खेलकुद महासंघ अन्तर्गत २७ खेलको आयोजक कमिटी गठन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद महासंघले विभिन्न २७ खेल संघहरुको घोषणा गरेको छ । शनिबार काठमाडौंमा सम्पन्न नेकोस खेल संघहरुको संयुक्त राष्ट्रिय भेलाले २७ खेलका राष्ट्रिय संघको आयोजक कमिटी बनाएको हो महासंघले जनाएको छ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्नका लागि खेलकुद क्षेत्रको महत्वपूर्ण योगदान […]

सम्बन्धित सामग्री

खेलकुद विश्वविद्यालय स्थापना गर्न सरकारसँग छलफल गर्छु : अध्यक्ष नेपाल

काठमाडौँ : सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले खेलकुद विश्वविद्यालय स्थापनाका लागि आफूले सरकारसँग छलफल गर्ने बताएका छन्।पार्टी निकट नेपाल खेलकुद महासंघ समाजवादीले शनिवार ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै खेलकुद क्षेत्र मुलुकको इज्जत, मान र प्रतिष्ठानसँग जोडिएकाले त्यसको विकासका लागि आफ्नो पार्टीले सक्दो सहयोग गर्ने बताए।उनले खेल क्षेत्रको विकासका लागि विशेष ध्यान दिन स्थानीय सरकारहरूलाई पनि आग्रह गरे। तलैदेखि खेलकुद क्षेत्रको विकासमा

खेलकुद महासंघ समाजवादीलाई राखेपमा समावेश नगरे सरकारमा बसिरहनु जरुरी छैन : खनाल

काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले सरकारले पार्टी निकट नेपाल खेलकुद महासंघ समाजवादीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा समावेश नगरेकोमा असन्तुष्टि व्यक्त गर्नुभएको छ । सम्मानित नेता खनालले राष्ट्रिय खेलकुद परिषद्मा आफ्नो पार्टी निकट सो महासंघलाई किन समावेश नगरेको ? भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालसँग प्रश्न समेत गर्नुभयो । शनिबार […]

खेलकुद महसंघले दुई दिवसीय क्रिकेट आयोजना गर्ने

१२ असार, काठमाडौं नेकपा एमालेको खेलकुद संगठन नेपाल खेलकुद महासंघ (नेकोस)ले दुई दिवसीय क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । नेकोसले आर्थिक वर्ष २०७९/८० का लागि सार्वजनिक गरेको वार्षिक क्यालेन्डरमा दुई दिवसीय क्रिकेटसँगै, महिला क्रिकेट प्रतियोगितासहित अन्य चार कार्यक्रमको पनि आयोजना गर्ने उल्लेख छ । पत्रकार सम्मेलन गर्दै नेकोसका अध्यक्ष विप्लव घोसले आगामी आर्थिक वर्ष […]

सातै प्रदेशमा अधिवेशन गर्दै नेपाल खेलकुद महासंघ

नेपाल खेलकुद महासंघ (नेकोस) ले सात वटै प्रदेशमा प्रदेश अधिवेशन गर्न लागेको छ । फागुन ७ गते उपत्यका विशेष कमिटीको अधिवेशन सम्पन्न गरिसकेको नेकोसले अब सात भौगोलिक प्रदेशको अधिवेशन गर्न थालेको हो ।जसअनुसार फागुन १४ गते बागमती प्रदेशको अधिवेशन मकवानपुरको हेटांैडामा, फागुन १६ गते सुदूरपश्चिम प्रदेशको अधिवेशन कैलालीको धनगढीमा तथा फागुन १८ गते कर्णाली प्रदेशको अधिवेशन सुर्खेतको वीरेन्द्रनगरमा आयोजना हुने नेकोसले जनाएको छ ।त्यसैगरी फागुन १९ गते लुम्बिनी प्रदेशको अधिवेशन रुपन्देहीको बुटवल तथा गण्डक

खेलकुद महासंघको खेल नीति सम्मेलन आज सकिदै

काठमाडौं (हाम्रो खेलकुद)– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको भातृ संगठन नेपाल खेलकुद महासंघ दुई दिने खेल नीति सम्मेलन सोमबार सम्पन्न हुँदैछ । दोस्रो दिन विभिन्न कार्यपत्र प्रस्तुत र त्यसमाथि छलफल हुने महासंघका सचिव तथा प्रचार प्रसार प्रमुख उमेश केसीले बताए । काठमाडौं घोषणा जारी गर्दै खेल नीति सम्पन्न हुने बताएको छ । एमालेका अध्यक्ष एवंम् […]

नेकपा (एस)निकट  खेलकुद महासंघ गठन

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत–समाजवादी)निकट नेपाल खेलकुद महासंघ गठन भएको छ । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्यसचिव केशव विष्टको नेतृत्वमा नयाँ समिति गठन गरिएको हो ।  एमाले निकट महासंघ केन्द्रीय समितिमा रहेका ३३६ सदस्यमध्ये...

राखेप पूर्व सदस्य सचिव विष्टको नेतृत्वमा नेकपा (एस) निकट खेलकुद महासंघ गठन

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट नेपाल खेलकुद महासंघ गठन भएको छ । काठमाडौँमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्य–सचिव केशव विष्टको नेतृत्वमा नयाँ समिति गठन गरिएको हो । नेकपा (एमाले) निकट उक्त महासंघ ३३६ सदस्यीय केन्द्रीय समिति रहेकामा ३०७ केन्द्रीय सदस्यले एकीकृत–समाजवादीको जनवर्गीय सङ्गठनका रूपमा उक्त महासंघमा रहने निर्णय गरेका हुन् । आगामी […]

खेलकुद महासंघको पहलमा कोरोना विरुद्धको खोप

नेपाल खेलकुद महासंघ (नोकोस) को पहलमा खेलाडी, प्रशिक्षक र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कर्मचारीलाई कोरोना भाइरस (कोभिड– १९) विरुद्धको  खोप लगाइएको छ । आइतबार नो कोभिड, नो भिड अभियानअन्तर्गत महासंघको पहलमा २ सय जनालाई खोप प्रदान गरिएको नेकोसका महासचिव मेघराज पौडेलले बताए । खोप लगाउनेमा अधिकांश खेलाडी थिए । नेकोसले पहिलो मात्रा पनि नलगाएका खेलाडीलगायतलाई खोप उपलब्ध गराएको खोप अभियानका संयोजक एवं नेकोसका उपाध्यक्ष समेत रहेका राखेपका सदस्य सुभाष श्रेष्ठले बताए । त्रिप

खेलकुद महासंघद्वारा ट्राफिकलाई स्वास्थ्य सामाग्री प्रदान

नेपालमा कोभिड १९ को दोश्रो भेरियन्टका कारण महामारी बढिरहेको अवस्थामा खेलकुद क्षेत्र प्नि कोभिड रोकथाम अभियानमा अगाडि बढ्न थालेको छ । सोहि क्रममा एमाले निकट नेपाल खेलकुद महासंघ (नेकोस)ले ‘नेकोसको आव्हान, कोभिड – नो भिड’ भन्ने मुल नाराको साथ आफ्नो कोभिड रोकथामको राष्ट्रिय अभियानलाई अगाडि बढाएको छ । सोहि अभियान अन्तरगत महासंघका केन्द्रिय उपाध्यक्ष एवं कोभिड राष्ट्रिय अभियानका केन्द्रिय संयोजक परशुराम बस्नेतको नेतृत्वमा स्थाई कमिटी सदस्य सुरेश कार्की लगायत अन्य पदाधिकारीहरुको टोलीले ईटहरीस्थ...

खेलकुद महासंघद्वारा ट्राफिकलाई स्वास्थ्य सामाग्री प्रदान

नेपालमा कोभिड १९ को दोश्रो भेरियन्टका कारण महामारी बढिरहेको अवस्थामा खेलकुद क्षेत्र पनि कोभिड रोकथाम अभियानमा अगाडी बढ्न थालेको छ । सोहि क्रममा एमाले निकट नेपाल खेलकुद महासंघ (नेकोस)ले ‘नेकोसको आव्हान, कोभिड – नो भिड’ भन्ने मुल नाराको साथ आफ्नो कोभिड रोकथामको राष्ट्रिय अभियानलाई अगाडी बढाएको छ ।सोहि अभियान अन्तरगत महासंघका केन्द्रिय उपाध्यक्ष एवं कोभिड राष्ट्रिय अभियानका केन्द्रिय संयोजक परशुराम बस्नेतको नेतृत्वमा स्थाई कमिटी सदस्य सुरेश कार्की लगायत अन्य पदाधिकारीहरूको टो