नेकपा (एस)निकट  खेलकुद महासंघ गठन

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत–समाजवादी)निकट नेपाल खेलकुद महासंघ गठन भएको छ । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्यसचिव केशव विष्टको नेतृत्वमा नयाँ समिति गठन गरिएको हो ।  एमाले निकट महासंघ केन्द्रीय समितिमा रहेका ३३६ सदस्यमध्ये...

सम्बन्धित सामग्री

खेलकुद महासंघ भरतपुर महानगर कमिटी गठन

चितवन । नेपाल खेलकुद महासंघ भरतपुर महानगरपालिकाको प्रथम अधिवेशनबाट योग बहादुर गुरुङलाई अध्यक्षमा सर्वसम्मत चयन गरिएको छ । गुरुङको अध्यक्षतामा २१ सदस्यीय कमिटी निर्वाचित भएको हो । नेकपा एमाले को जनवर्गिय सङ्गठन नेपाल खेलकुद महासङले यही वैशाख ५ गतेसम्म देश भरी नै जिल्ला तथा पालिका अन्तरगतका कमिटीहरू क्रियाशील बनाउने रणनीति लिएको छ । अहिलेसम्म सो […]

खेलकुद महासंघ अन्तर्गत २७ खेलको आयोजक कमिटी गठन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद महासंघले विभिन्न २७ खेल संघहरुको घोषणा गरेको छ । शनिबार काठमाडौंमा सम्पन्न नेकोस खेल संघहरुको संयुक्त राष्ट्रिय भेलाले २७ खेलका राष्ट्रिय संघको आयोजक कमिटी बनाएको हो महासंघले जनाएको छ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्नका लागि खेलकुद क्षेत्रको महत्वपूर्ण योगदान […]

राखेप पूर्व सदस्य सचिव विष्टको नेतृत्वमा नेकपा (एस) निकट खेलकुद महासंघ गठन

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट नेपाल खेलकुद महासंघ गठन भएको छ । काठमाडौँमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्य–सचिव केशव विष्टको नेतृत्वमा नयाँ समिति गठन गरिएको हो । नेकपा (एमाले) निकट उक्त महासंघ ३३६ सदस्यीय केन्द्रीय समिति रहेकामा ३०७ केन्द्रीय सदस्यले एकीकृत–समाजवादीको जनवर्गीय सङ्गठनका रूपमा उक्त महासंघमा रहने निर्णय गरेका हुन् । आगामी […]