खेलकुद महासंघद्वारा ट्राफिकलाई स्वास्थ्य सामाग्री प्रदान

नेपालमा कोभिड १९ को दोश्रो भेरियन्टका कारण महामारी बढिरहेको अवस्थामा खेलकुद क्षेत्र प्नि कोभिड रोकथाम अभियानमा अगाडि बढ्न थालेको छ । सोहि क्रममा एमाले निकट नेपाल खेलकुद महासंघ (नेकोस)ले ‘नेकोसको आव्हान, कोभिड – नो भिड’ भन्ने मुल नाराको साथ आफ्नो कोभिड रोकथामको राष्ट्रिय अभियानलाई अगाडि बढाएको छ । सोहि अभियान अन्तरगत महासंघका केन्द्रिय उपाध्यक्ष एवं कोभिड राष्ट्रिय अभियानका केन्द्रिय संयोजक परशुराम बस्नेतको नेतृत्वमा स्थाई कमिटी सदस्य सुरेश कार्की लगायत अन्य पदाधिकारीहरुको टोलीले ईटहरीस्थ...

सम्बन्धित सामग्री

समस्यामा परेकालाई वादोरियोको राहत

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल वादोरियो कराते डो संघले कोरोना भाइरस (कोभिड– १९) का कारण समस्यमा परेका प्रशिक्षक तथा राष्ट्रिय/अन्तर्राष्ट्रिय खेलाडीलाई शनिबार राहत वितरण गरेको छ । संघले समस्यमा परेकालाई नगद, खाद्यान्न र स्वास्थ्य सामाग्री राहत स्वरुप वितरण गरेको हो । सबै मिलाएर ३ लाख ५० हजार बराबरको सहयोग वितरण गरिएको वादोरियो कराते संघले कार्यक्रमका […]

नेविसंघद्वारा बालबालिकालाई खेलकुद र स्वास्थ्य सामाग्री वितरण

अमृत अर्याल, स्याङ्जा । नेपाल विद्यार्थी संघ स्याङ्जा काठमाण्डौं सम्पर्क समितिले विद्यार्थीलाई खेलकुद सामाग्री वितरण गरेको छ । कोभिड–१९ बाट घरमै सुरक्षित रहेका साना साना बालवालिकालाई खेलकुद मार्फत उच्च मनोबल बढाउने भन्दै नेविसंघले खेलकुदका सामाग्रीसहित स्वास्थ्य सामाग्री वितरण गरेको हो । संघले स्याङ्जाको वालिङ–११ पेखुमा रहेको गणेशमान स्मृति आधारभूत विद्यालयका विद्यार्थीहरुका लागि खेलकुदका सामाग्री क्यारमबोर्ड, […]

खेलकुद पत्रकार मञ्चलाई खेलकुद महासंघको स्वास्थ सामाग्री सहयोग

काठमाडौं। नेपाल खेलकुद महासंघले आज नेपाल खेलकुद पत्रकार मञ्चलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)परिसरमा एक कार्यक्रमबीच महासंघका वरिष्ठ उपाध्यक्ष पर्शुराम बस्नेत नेतृत्वको टोलीले मञ्चका अध्यक्ष दुर्गानाथ सुबेदीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन्। महासंघले 'कोभिड-नो भिड' अभियानअन्तर्गत फ्रन्टलाइनरको रुपमा अग्रपङ्तीमा खटिने खेलकुद पत्रकारलाई मास्क, सेनिटाइजर, ग्लोभसलगायतका सामाग्री हस्तान्तरण गरेको हो।

खेलकुद महासंघले गर्‍यो सुनसरीका ७ प्रहरी कार्यालयलाई सामग्री वितरण

नेपाल खेलकुद महासंघले कोभिड–१९ विरुद्धको राष्ट्रिय अभियानलाई जारी राखेको छ । अभियान अन्तर्गत अघिल्लो मोर्चामा खटिने सुरक्षा निकायलाई मध्यनजर राख्दै महासंघका केन्द्रीय स्थायी कमिटी सदस्य सुरेश कार्कीको नेतृत्वमा सुनसरी जिल्लाको विभिन्न ६ ठाउँमा रहेका प्रहरी कार्यालयलाई स्वास्थ्य सामाग्री मास्क, स्यानिटाइजर, साबुन, फेसशिल्ड प्रदान गरिएको छ । खेलकुद महासंघले ‘कोभिड नो भीड’ भन्ने नाराका साथ देशका ७७ जिल्लामा स्वास्थ्य सामग्री वितरण गर्ने कार्यक्रम छ । स्थायी कमिटी सदस्य कार्कीको नेतृत्वमा सुनसरी जिल्ला संयोजक पुष्प...

खेलकुद महासंघद्वारा ट्राफिकलाई स्वास्थ्य सामाग्री प्रदान

काठमाडौं। नेपाल खेलकुद महासंघ (नेकोस)ले ईटहरीस्थित प्रदेश नम्बर एक क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयलाई स्वास्थ्य सामाग्री प्रदान गरेको स्थाई कमिटी सदस्य सुरेश कार्कीले बताए। महासंघका उपाध्यक्ष तथा कोभिड–१९ राष्ट्रिय अभियानका संयोजक परशुराम बस्नेतले दुई हजार २५० थान मास्क, १० लिटर स्यानिटाईजर र केही दर्जन ग्लोभ्स ट्राफिक कार्यालयका प्रमुखलाई प्रदान गरेका हुन्। महामारी रोकथामका लागि अन्य क्षेत्रमा सहयोग गरेको कार्कीले बताए।

खेलकुद महासंघद्वारा ट्राफिकलाई स्वास्थ्य सामाग्री प्रदान

नेपालमा कोभिड १९ को दोश्रो भेरियन्टका कारण महामारी बढिरहेको अवस्थामा खेलकुद क्षेत्र पनि कोभिड रोकथाम अभियानमा अगाडी बढ्न थालेको छ । सोहि क्रममा एमाले निकट नेपाल खेलकुद महासंघ (नेकोस)ले ‘नेकोसको आव्हान, कोभिड – नो भिड’ भन्ने मुल नाराको साथ आफ्नो कोभिड रोकथामको राष्ट्रिय अभियानलाई अगाडी बढाएको छ ।सोहि अभियान अन्तरगत महासंघका केन्द्रिय उपाध्यक्ष एवं कोभिड राष्ट्रिय अभियानका केन्द्रिय संयोजक परशुराम बस्नेतको नेतृत्वमा स्थाई कमिटी सदस्य सुरेश कार्की लगायत अन्य पदाधिकारीहरूको टो

सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) की सदस्य रेणुका श्रेष्ठ र काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खड्काले सुरक्षाकर्मीलाई सोमबार स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् । दुवैले व्यक्तिगत रुपमा सहयोग गरेका हुन् । महानगरीय प्रहरी प्रभाग, थली र महानगरीय प्रहरी विट, मुलपानीका सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री प्रदान गरिएको हो । थलीको प्रभागलाई १८ थान सेनिटाइजर, सर्जिकल मास्क ३ सय थान र ह्यान्ड सोप १ थान प्रदान गरिएको छ । त्यत्तिनै सामग्री मुलपानीको विटलाई पनि दिइएको थियो । सर्जिकल मास्क सदस्य रेणुकाले सहयोग गरेकी हुन् ...

भक्तपुर नगरव्यापी विद्यालयस्तरीय भलिबल प्रतियोगिता सम्पन्न

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा मिति २०७७ फागुन २९ गतेदेखि सञ्चालित विद्यालयस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत १ नं. वडा समितिको आयोजनामा सहिद स्मृति खेल मैदानमा भइरहेको भलिबल प्रतियोगिताको समापन कार्यक्रम आइतबार सम्पन्न भयो ।कार्यक्रममा बोल्नु हुँदै प्रमुख प्रजापतिले भक्तपुर नगरलाई शिक्षा, स्वास्थ्य सँगसँगै खेलकुद क्षेत्रमा खेलाडीहरू अगाडि बढ्नुपर्ने बताउनुहुँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा […]