खेलकुद महासंघ समाजवादीलाई राखेपमा समावेश नगरे सरकारमा बसिरहनु जरुरी छैन : खनाल

काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले सरकारले पार्टी निकट नेपाल खेलकुद महासंघ समाजवादीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा समावेश नगरेकोमा असन्तुष्टि व्यक्त गर्नुभएको छ । सम्मानित नेता खनालले राष्ट्रिय खेलकुद परिषद्मा आफ्नो पार्टी निकट सो महासंघलाई किन समावेश नगरेको ? भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालसँग प्रश्न समेत गर्नुभयो । शनिबार […]

सम्बन्धित सामग्री

खेलकुदको विकासका लागि तीनै तहको प्रतिबद्धता आवश्यक : उपप्रधानमन्त्री खड्का

उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले खेलकुद क्षेत्रको विकास र खेलाडीहरुको क्षमता अभिबृद्धिका लागि खेलकुद पूर्वाधारलाई प्राथमिकता दिन जरुरी रहेको बताएका छन् ।

खेलकुद क्षेत्रको पूर्वाधार निर्माणमा प्राथमिकता दिनुपर्छ : रक्षामन्त्री खड्का

पाटन (ललितपुर), ३ माघ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले खेलकुद क्षेत्रको विकासका साथै खेलाडीको क्षमता अभिवृद्धिका लागि खेलकुद पूर्वाधारलाई प्राथमिकता दिन जरुरी रहेको बताएक छन् । ललितपुर जिल्ला खेलकुद विकास समितिद्वारा आज बुद्धि विकास खेलमैदान लगनखेलमा आयोजित १४औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उनले खेलकुद क्षेत्रको विकास र खेलाडीको प्रतिभा प्रस्फुटन गर्दै राष्ट्रिय तथा […]

खेलकुद पूर्वाधारलाई तीव्र गतिमा अघि बढाउन सकेनौँ : उपप्रधानमन्त्री खड्का

काठमाडौं : उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकारले खेलकुदको भौतिक पूर्वाधारहरु तीव्र गतिमा अघि बढाउन नसकेको बताएका छन्।बुधवार ललतिपुरमा आयोजित १४ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० को उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।विगतका कमी, कमजोरीबाट पाठ सिकेर खेलकुद पूर्वाधारलाई प्राथमिकतामा राखेर अघि बढ्न जरुरी रहेको बताए। उनले नेपालको खेलकुद विकास, खेलाडीको उन्नतिका लागि प्रोत्साहित गर्न जरुरी रहेको बताए।उनले संघ, प्रदेश र स्थानीय तहले आफ्ना स्रोतलाई खेलकुद विकास र ख

खेलकुदले समाजलाई एकतावद्ध बनाउँछ : राजेश हमाल

नायक राजेश हमालले खेलकुदले समाजलाई एकतावद्ध गर्न सहयोग पुग्ने बताएका छन् ।  शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।  उनले खेलकुद खेलमा मात्रै सीमित नभइ समाजलाई एकतावद्ध गराउने माध्यम भएको बताए । उनले खेलकुदलाई उत्साहजनक रुपमा लिनुपर्ने र यसको प्रवर्द्धनमा जोड दिनुपर्ने आवश्यकता भएको पनि बताए । खेलकुदले राष्ट्रमा मात्रै सीमित नभइ अन्तर्राष्ट्रिय स्तरमा पनि चिनाउने भएकाले खेलकुदलाई बुझेर विकास गर्न जरुरी रहेको उनको भनाइ छ । उनले भने, ‘स्पोर्टि

राजर्षि गुरुकूलमा पौडी प्रतियोगिता

वक्ताहरूले स्कूलले शिक्षाका साथै खेलकुद र अतिरिक्त क्रियाकलापलाई पनि पहिलो प्राथमिकता दिंदै आएको उल्लेख गर्दै भोलिका कर्णाधारका रूपमा रहेका विद्यार्थीको भविष्यका लागि खेलकुद जरुरी रहेकोमा जोड दिए।...

कर्णाली  प्रदेशसभा : ‘प्रदेश खेलकुद विकास ऐन’  संशोधन प्रस्ताव अघि बढ्यो

कर्णाली प्रदेश सरकारले ‘प्रदेश खेलकुद विकास ऐन–२०७६ लाई पहिलो संशोधन गर्न विधेयक अघि बढाएको छ । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीले प्रदेशसभाको सोमबारको बैठकमा विधेयक सैद्धान्तिक छलफलका लागि सभासमक्ष प्रस्तुत गरे । छलफलमा प्रदेशसभा सदस्य दल रावलले भाग लिँदै खेलकुद क्षेत्र नागरिकको स्वास्थ्य, अनुशासन र मनोरञ्जनसँग जोडिएको विषय भएकाले यसको वृहत्तर विकास जरुरी रहेको धारणा राखे । उनले विस्तृतमा विधेयक अध्ययन गरेपछि संशोधन दर्ता गर्ने बताए । सैद्धान्तिक छल

‘एनआरएनएको सहकार्य जरुरी’

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नेपाली खेलकुद विकासका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) को सहयोग र सहकार्य जरुरी रहेको बताए ।

राखेपमा समाजवादीलाई नसमेटेकोमा नेता खनालको असन्तुष्टि

सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल खेलकुद महासङ्घ समाजवादीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा समावेश नगरे सरकारमा बसिरहनु जरुरी नभएको बताउनुभएको छ ।