खेलकुद महासंघको पहलमा कोरोना विरुद्धको खोप

नेपाल खेलकुद महासंघ (नोकोस) को पहलमा खेलाडी, प्रशिक्षक र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कर्मचारीलाई कोरोना भाइरस (कोभिड– १९) विरुद्धको  खोप लगाइएको छ । आइतबार नो कोभिड, नो भिड अभियानअन्तर्गत महासंघको पहलमा २ सय जनालाई खोप प्रदान गरिएको नेकोसका महासचिव मेघराज पौडेलले बताए । खोप लगाउनेमा अधिकांश खेलाडी थिए । नेकोसले पहिलो मात्रा पनि नलगाएका खेलाडीलगायतलाई खोप उपलब्ध गराएको खोप अभियानका संयोजक एवं नेकोसका उपाध्यक्ष समेत रहेका राखेपका सदस्य सुभाष श्रेष्ठले बताए । त्रिप

सम्बन्धित सामग्री

अपांगता भएकालाई घरघरमै कोरोनाविरुद्धको खोप

अपांगता भएका र शारीरिक रूपमा अशक्त व्यक्तिहरूलाई घरघरमै कोरोनाविरुद्धको खोप लगाउन थालिएको छ । धनगढी उपमहानगरपालिकाले नगरभित्र अपांगता भएका व्यक्तिलाई उनीहरूको घरघरमै गएर कोरोनाविरुद्धको खोप लगाउने अभियान सुरु गरेको हो । अभियानअन्तर्गत अपांगता...

‘आगामी वैशाखसम्म सबै नागरिकलाई कोरोनाविरुद्धको खोप’

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आगामी वैशाख मसान्तसम्म सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाईसक्ने बताएका छन्। राज्यमन्त्री श्रेष्ठले सरकारले दसैं अघि ३३ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप लगाईसक्ने गरी काम गरिरहेको जानकारीसमेत...

कोभिड १९ विरुद्धको खोप लगाइसकेपछि के नखाने ?

पछिल्लो समय नेपालमा पनि दैनिक रुपमा कोरोना विरुद्धको खोप लगाउने सँख्या दैनिक रुपमा बढुदै गएको छ । १ करोड बढी जनताले कोरोना विरुद्धको खोप लगाइसकेका छन्

सीमा नाकामै कोरोनाविरूद्धको खोप

पश्चिमी सीमा नाका गड्डाचौकी भएर भारतबाट आउने नेपालीलाई कोरोना विरूद्धको खोप लगाउन थालिएको छ।

कलाकारहरुले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं : नेपाल चलचित्र कलाकार संघले कोभिड १९ विरुद्धको खोप कार्यक्रम संचालन गरेको छ। आईतबार ललितपुरको जिल्ला स्वास्थ्य कार्यालयमा कलाकारहरुलाई कोभिड १९ विरुद्धको खोप लगाइएको हो। कोरोना विरुद्धको खोप लगाउन फिल्म क्षेत्रसँग सम्बन्धित व्यक्तिहरु खोप केन्द्र पुगेका थिए। अभिनेता पल शाहले पनि कोभिडविरुद्धको खोप लगाएका छन्। उनका साथमा अभिनेता पुष्प…

आमाले कोरोनाविरुद्धको खोप लगाए शिशु पनि सुरक्षित

काठमाडौं, साउन १९ । स्तनपान गराईरहेका आमाले कोरोनाविरुद्धको खोप लिएको खण्डमा शिशु पनि सुरक्षित हुन्छ भनेर कमैलाई थाहा होला । साताभर विश्व स्तनपान दिवस मनाइरहँदा सुत्केरी र स्तनपान गराईरहेका आमाले कोरोनाविरुद्धको खोप लिनुहुँदैन भन्ने अन्धविश्वास छाडेरे सबैले खोप लिनुपर्ने विज्ञहरू बताउन्छन् । स्त्रीरोग विशेषज्ञ भागीरथी कायस्थका अनुसार , ‘‘नेपालमा मात्र नभएर कोरोनाविरुद्धको खोप विश्वका अन्य […]

महिनावारीको समयमा कोरोनाविरुद्धको खोप लगाउन मिल्छ?

महिनावारीको समयमा  कोरोना विरुद्धको खोप लगाउन मिल्छ वा मिल्दैन भन्नेबारे अन्यौलता सिर्जना भएको पाइएको छ।

प्रदेश १ मा कोरोनाविरुद्धको खोप खोइ?

झापा – काठमाडौँलगायत अन्य स्थानहरूमा कोरोनाविरुद्धको खोप लगाउने अभियान जारी रहँदा प्रदेश १ मा अहिलेसम्म कोरोना खोप उपलब्ध भएको छैन। कोरोनाविरुद्धको खोप संघीय मन्त्रालयले नपठाइदिँदा खोप लगाउन पर्खेर बसेका सर्वसाधारण निराश बन्न थालेका छन्। सर्वसाधारणको प्रश्न छ, ‘कोरोना खोप खोइ?’ काठमाडौँ उपत्यकामा ६० देखि ६४ वर्ष उमेर समूहका मानिसहरूलाई भेरोसेल खोप दिएका बेला प्रदेश १ […]

उपराष्ट्रपति पुनले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौँः उपराष्ट्रपति नन्दबहादुर पुनले कोरोनाविरुद्धको खोप लगाएका छन्। मंगलबार अपराह्न वीर अस्पताल पुगेर उनले खोप लगाएका हुन्। स्वास्थ्य सेवा विभागको आग्रहमा उनले कोरोनाविरुद्धको खोप लगाएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ। उपराष्ट्रपतिले आफूले खोप लगाएसँगै ढुक्क भएर सबैलाई खोप लगाउन पनि आग्रह गरे। सरकारले देशव्यापी रुपमा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गरिरहेको छ।…

देउवाले लगाए कोरोनाविरुद्धको खोप

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुधबार कोभिड—१९ विरुद्धको खोप लगाएका छन्।