२५ असार, विराटनगर । प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्रालयले रकमान्तर गरी पठाएको ७० लाख रुपैयाँ विराटनगर महानगरपालिकाले खर्च गर्न अस्वीकार गरेको छ । उक्त रकम खर्च गर्न दबाव दिएको भन्दै आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की विवादमा परेका छन् । महानगर आवास परियोजनामा खर्च गर्न भन्दै प्रदेश सरकारले असार १६ गते […]