विज्ञहरुको चेतावनीः जलवायु परिवर्तनले नेपालमा कुनैपनि बेला ठूलो क्षति हुनसक्छ (भिडिओ)

काठमाडौं । विज्ञहरुले जलवायु वित्त र जलवायु न्यायका मुद्दालाई नेपालले अन्तर्राष्ट्रियकरण गर्नुपर्नेमा जोड दिएका छन् । विश्व सामाजिक मञ्चमा सहभागी विज्ञहरुले नेपाल कुनैपनि बेलामा जलवायु परिवर्तनको असरका कारण ठूलो क्षति हुने देश भएको भन्दै यसबारेमा समयमा नै आवश्यक ध्यान दिनुपर्ने बताए । उनीहरुले जलवायु परिवर्तनको असरबाट हुने क्षति न्युनिकरणका लागि समयमा नै सरकारले स्थानीय तहमा […]

सम्बन्धित सामग्री

जलवायु परिवर्तन र विपद् जोखिम न्यूनीकरणमा ध्यान दिन आग्रह

काठमाडौँ, १३ वैशाख । विपद्जन्य घटनाहरूबाट बर्सेनि ठूलो मात्रामा जनधनको क्षति र विकासका पूर्वाधारहरूमा हुने नोक्सानी रोक्न तीनै तहका संयन्त्रको सक्रिय भूमिका आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् । पाँचपोखरी थाङ्पाल गाउँपालिका–४ थाङपालकोटमा मङ्गलबार आयोजित ‘जलवायु परिवर्तन र विपद् जोखिम न्यूनीकरण स्थानीय अनुकूलन’सम्बन्धी एकदिने राष्ट्रिय कार्यशालामा सहभागीहरुले हरेक योजना बनाउँदा विपद्लाई पनि जोड्न स्थानीय तहलाई आग्रह […]

जलवायु नीतिको प्रभावकारी कार्यन्वयन आवश्यक

जलवायु परिवर्तन सम्बन्धि नीति बने पनि प्रभावकारी रुपमा कार्यन्वयन हुन नसकेको गुनासो गर्दै सरोकारवालाहरुले जलवायु नीति कार्यान्वयनमा जोड दिएका छन् । नीति बने पनि कार्यन्वयन कमजोर रहेका कारण जलवायु परिवर्तनको असर बढिरहेको उनीहरुको गुनासो छ । ‘जलवायु न्याय र महिला’ विषयमा भएको संवाद कार्यक्रममा सरोकारवालाहरुले जलवायु परिवर्तनले निम्त्याएका प्राकृतिक विपत्तीले वर्षेनी अर्बौ रुपैयाँको क्षति बेहोर्नु […]

जलवायु परिवर्तन र जैविक विविधता

इजिप्टको शर्म अल–शेखमा दुई हप्ता चलेको संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–२७) को समापन मंसिर ३ मै भए पनि त्यहाँ गरिएको जलवायुजन्य क्षति र नोक्सानीको निर्णयले संसार अझै तरंगित छ । उक्त सम्मेलनमा धनी देशहरू आफूहरूबाट उत्सर्जित हरितगृह ग्यासका कारण जलवायु परिवर्तन भएको र त्यसको मारमा गरिब देशहरू परेको यथार्थलाई स्वीकार गरी जलवायुजन्य क्षति र नोक्सानी सम्बोधनका लागि छुट्टै कोष बनाएर पीडित देशहरूलाई सहयोग गर्न राजी भएका थिए ।

कमजोर मुलुकलाई प्राविधिक आर्थिक सहयोग बढाऊ

नेपालले अन्तराष्ट्रिय मञ्चमा जलवायु परिवर्तनले नेपाल जस्ता विकाससोन्मुख मुलुकहका अर्थतन्त्र, पारिस्थतिकीय प्रणाली र मानवीय क्षति बढिरहेको भन्दै जलवायु प्रतिबद्धता कार्यन्वयन गर्न विश्वभरका राष्ट्रहरुलाई आग्रह गरेकोे छ । ‘कार्यान्वयनका लागि सँगसँगै’ भन्ने नाराका साथ शर्म अल–शेखमा जारी संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तन सम्बन्धी संरचना महासन्धी (यूएनएफसिसिसी) का पक्ष राष्ट्रहरुको २७ औँ सम्मेलन ( २७ औं कोप) […]

कमजोर मुलुकलाई प्राविधिक आर्थिक सहयोग बढाउ

काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु परिवर्तनले अर्थतन्त्र, पारिस्थितिक प्रणाली र मानवीय क्षति बढिरहेको भन्दै जलवायु प्रतिवद्धता कायान्वयन गर्न विश्वभरका राष्ट्रहरूलाई आग्रह गरेको छ । कार्यान्वयनका लागि सँगसँगै भन्ने नाराका साथ इजिप्टको शर्म अल शेखमा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको २७ औं सम्मेलन (कोप-२७) को उच्चस्तरीय बैठकलाई सम्बोधन […]

जलवायु परिवर्तनबाट अर्थतन्त्रमा ७ प्रतिशतसम्म क्षति

विश्वव्यापी जलवायु परिवर्तनमा अत्यन्त न्यून मात्र भूमिका रहेको नेपालले अर्थतन्त्रमा भने नराम्रो क्षति बेहोर्नुपर्ने देखिएको छ। जलवायु परिवर्तनबाट सिर्जित जोखिमको न्यूनीकरण हुन नसके मुलुकको अर्थतन्त्र त्यसको चपेटामा पर्ने प्रक्षेपण गरिएको छ।विश्व बैङ्कले केही समयअघि सार्वजनिक गरेको नेपालको जलवायु तथा विकाससँग सम्बन्धित प्रतिवेदनले सन् २०५० सम्म मुलुकले अर्थतन्त्रमा ७ प्रतिशतसम्म क्षति बेहोर्ने उल्लेख गरेको हो । यद्यपि यो प्रक्षेपण अत्यन्त निराशाजनक अवस्थामा हो। प्रतिवेदनअन्तर्गत जलवायु परिवर्तन र

जलवायु परिवर्तन सूचकहरूलाई वर्गीकरण

काठमाडौं । केन्द्रीय तथ्याङ्क विभागले नेपालको जलवायु परिवर्तनसम्बन्धी सूचकहरूको प्रतिवेदन तयार पारेको छ । प्रतिवेदनमा जलवायु परिवर्तन सूचकहरूलाई विभिन्न क्षेत्रमा वर्गीकरण गरिएको छ । विभागले आइतबार सार्वजनिक गरेको यससम्बन्धी प्रतिवेदनमा हरितगृह ग्याँसका स्रोत तथा कारकहरू, जलवायु अतिशय घटनाहरू तथा जलवायुजन्य विपद्हरू, जलवायु अतिशय घटनाहरू तथा जलवायु जन्य विपद्हरूबाट सिर्जित क्षति तथा प्रभाव, सम्मुखता, संवेदनशीलता, अनुकूलन […]

जलवायु परिवर्तनले जलविद्युतको भविष्य खतरामा पर्दैछ

पछिल्लो समय जलवायु परिवर्तन नेपालका लागि मुख्य चुनौति बनेको छ । विकसित देशहरुले कार्बन उत्सर्जनलाई झन् झन् बढाएपछि नेपाल जस्ता संवेदनशिल र विकासशील देशहरुलाई त्यसको सोझै असर गरेको हो । हिमाल, पहाड र तराईको साझा भौगोलिक बनावट रहेको नेपालमा जलवायु परिवर्तनको असरको सुरुवात भएको छ । जसले आगामी दिनमा अझै ठूलो क्षति र संकट निम्त्याउने […]

जलवायु परिवर्तनको संकट टार्न विज्ञले दिएका यी उपायहरु

काठमाडौँ – मानवीय कारणले भएको जलवायु परिवर्तनका कारण बढ्दो मानवीय, जैविक विविधता तथा भौतिक पूर्वाधारमा भइरहेको क्षति न्यूनीकरण वा रोक्नका लागि तत्काल अनुकूलनका उपयुक्त उपायहरु अवलम्बन गर्नुपर्ने नयाँ प्रतिवेदनले सुझाव दिएको छ। जलवायु परिवर्तनले मानवीय संकटका लागि सहयोग गरेको प्रतिवेदनमा उल्लेख छ। जलवायु परिवर्तनसम्बन्धी अन्तरसकारी सरकारी संस्था (आइपिसिसी) ले सोमबार सार्वजनिक गरेको जलवायु परिवर्तन २०२२– […]