भाग्यलाई दोष दिँदै डीभी विजेताहरू : किन गर्दैछन् सामाजिक सञ्जालमा हार गुहार?

'सन् २०२१ का डीभी विजेता रोइरहेका छन्। उनीहरू आफ्नो भाग्य माग्दै छन्। डीभी उनीहरूको जीवनको सबैभन्दा ठूलो अवसर हो त्यसैले आफ्नो न्यायका लागि बिन्ती गरिरहेका छन्। प्रार्थना गर्दैछन्। के त्यहाँ कोही छ जो उनीहरूको समस्या सम्बोधन गर्न सक्छ?' नेपालका लागि अमेरिकी राजदूतावासलाई सोधिएको प्रश्न हो यो। फेसबुकमार्फत्। १७ हजार बढी…