सामाजिक न्यायका लागि आन्दोलन

विश्वले विकासमा ठूलो फड्को मारेको छ । विज्ञान प्रविधिको तीब्र विकासले यातायात र संचारको क्षेत्रमा क्रान्ति नै आएको छ । कतिपय पत्याउन मुस्किल पर्ने अविष्कारहरु भएका छन् । तर अर्कोतर्फ समस्याहरु पनि बग्रेल्ती छन् ।

सम्बन्धित सामग्री

नारायणी किनारको किसानी सन्देश

ओत गुमाएका, माटो खोसिएका र हक गुमाएका किसानहरूको न्यायका लागि अझै सशक्त आन्दोलन उठाउन जरुरी छ।

समाजवादको नयाँ यात्रामा जाने आन्दोलन हो मोर्चा : प्रधानमन्त्री

कर्णाली – प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी मोर्चा समाजवादको नयाँ यात्रामा जाने आन्दोलन भएको बताएका छन् । उनले आफ्नो समग्र जीवन राष्ट्रका लागि दिने बताए । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा समाजवादी मोर्चा नेपालद्वारा आज आयोजित ‘सन्देश सभा’लाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले मुलुकको समृद्धि, सुशासन र सामाजिक न्यायका लागि समाजवादी […]

आन्दोलन छोडेर अनुसन्धानमा सहयोग गर्न गृहमन्त्रीको आग्रह

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बाँकेकी निर्मला कुर्मीको न्यायका लागि काठमाडौँको माइतीघरमा चरणवद्ध आन्दोलनमा रहेका पक्षलाई धर्ना छोडेर अनुसन्धानमा सहयोग गर्न आग्रह गरेका छन् । सरकार कुर्मीको घटनाबारे संवेदनशील भएको भन्दै उनले

कुर्मीको न्यायका लागि लालटिन बालेर प्रदर्शन, तस्वीरहरू

काठमाडौं : बाँकेकी निर्मला कुर्मीको न्यायका लागि भन्दै महिला अधिकार मञ्च बाँकेले पुस १४ गतेदेखि माइतीघर मण्डलामा तेस्रो चरणको आन्दोलन जारी राखेको छ। यसै सन्दर्भमा आइतबार उनीहरूले न्यायका लागि लालटिन बालेर प्रदर्शन गरेका छन्।सत्याग्रही डाक्टर गोविन्द केसी , सामाजिक अभियान्ता विमल अर्याल, निर्ग नवीन लगायतको उपस्थितिमा 'न्यायका लागि लालटिन बाल्दै ' प्रदर्शन गरेका हुन्।मञ्च कि अध्यक्ष रुबी खानका अनुसार बाँके प्रहरीले निर्मला कुर्मी अपहरण, बेपत्ता, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्

निर्मला कुर्मीको न्यायका लागि लालटिन बालेर विरोध (तस्बिरहरू)

निर्मला कुर्मीको न्यायका लागि काठमाडौँको माइतीघरमा तेस्रो चरणको आन्दोलन जारी छ ।  आज तेस्रो चरणको आन्दोलन अन्तर्गत लालटिन बालेर सरकारको खोजी गरिएको छ । घटना छानबिन गर्न आनाकानी गरिएको भन्दै साङ्केतिक रूपमा सरकारको विरोध

सङ्क्रमणकालीन न्यायका लागि रु एक अर्ब ४० करोड विनियोजन

सरकारले सङ्क्रमणकालीन न्यायका बाँकी काम पूरा गर्नका लागि रु एक अर्ब ४० करोड विनियोजन गरेको छ । सरकारले आज प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)मा सङ्क्रमणकालीन न्याय अवयवहरू सत्य अन्वेषण, न्याय र परिपूरणका लागि रु एक अर्ब ४० करोड विनियोजन गरेको उल्लेख छ ।“शान्ति प्रक्रियाका बाँकी कामहरू सम्पन्न गरिने छ”, बजेटमा भनिएको छ, “लोकतन्त्र प्राप्तिका लागि विभिन्न राजनीतिक आन्दोलन र जनयुद्धमा सहभागी भई महत्वपूर्ण योगदान गर्ने योद्धाहरूलाई लोकतान्त्

अदालतको आन्दोलन : समस्या, अवसर र उपाय

कुनै निर्णयमा अनियमितता भएको छ भने त्यसमा उजुरी सुन्ने र अनुसन्धान गर्ने पद्धति बसाऔं । जनताले नेतालाई ‘चोर’ भन्छन् भनेर स्वीकारोक्ति गरेझैं न्यायका देवता र योद्धालाई पनि ‘चोर’ भन्ने अवस्था छ/छैन र आउला/नआउला बाहिरी भन्दा भित्री चासोको विषय हुनुपर्छ ।

कागजी फैसला नभई न्यायका लागि धैर्य गर्न बारको आह्वान

काठमाडौँ – नेपाल बार एशोसियसनले न्यायका लागि धैर्य गर्न अदालतका सेवाग्राहीलाई आग्रह गरेको छ। न्यायालयमा देखिएको विकृत हटाउन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा अनिवार्य भएकाले जारी आन्दोलन सफल बनाउन बारले सर्वसाधरण समक्ष अपिल गरेको हो। बिहीबार नेपाल बारले आकस्मिक रुपमा गरेको पत्रकार सम्मेलनमार्फत अध्यक्ष चण्डेश्वर श्रेष्ठले अदालतको सेवा प्रभावित भएकोमा चिन्ता नलिन आग्रह गर्दै भने, […]

११ दिनपछि अधिकारकर्मी रूबी खानले तोडिन् अनशन

बाँकेकी धोबीको मृत्यु र कुर्मीको बेपता घटनाबारे सो समितिले छानबिन गर्ने जनाएपछि नेपालगञ्जबाट पैदल हिँडेर न्यायका लागि राजधानी आएका अधिकारकर्मी खानसहितको टोलीले आन्दोलन स्थगित गरेको थियो।...