दोलखा-सिंगटी सडक मर्मतको काम सुरु, दसैं अघि सम्पन्न गर्ने तयारी

सडक विभागले २ वर्ष अघि निर्माण सम्पन्न गरेको दोलखा सिंगटी सडकको केही भाग भत्किएपछि सडक कार्यालयले मर्मतको काम सुरु गरेको छ । कालोपत्रे गरिएको सडकको केही खण्डमा क्षती भएपछि डिभिजन सडक...

सम्बन्धित सामग्री

निर्माण सम्पन्न हुने समयमा पनि काम सुरु भएन

पश्चिम जाजरकोटको छेडा–चाँदे सडक खण्डको बीचमा रहेको साल्म खोलामा पुल निर्माण सम्पन्न गर्ने भाका नजिकिँदै गर्दा पुल निर्माण कार्य नै सुरु गरिएको छैन । भौतिक पूर्वाधार कार्यालय जाजरकोटले २०७८ साउन २९ गते नेपाल मेगा–सिस्ने–जेभी नेपालगन्जसँग चार करोड ८८ लाखमा पुल निर्माण गर्ने सम्झौता गरेको थियो । सम्झौता मितिअनुसार २०८० माघभित्र पुल निर्माण गरी पूर्वाधार विकास […]

बाह्रकिलो–बारपाक सडक : ६ पटक म्याद थप्दा पनि काम भएन

१८ माघ, गोरखा । बाह्रकिलो–बारपाक सडक कालोपत्रेका लागि काम सुरु भएको करिव सात बर्ष पुग्न लाग्यो, तर हालसम्म काम सम्पन्न भएको छैन । लोहनी एण्ड ब्रदर्श प्रालि र रसुवा इलाइट सूर्य जेभीले जिम्मा लिएको खण्डमा काम अलपत्र छ । यी दुई निर्माण कम्पनीको लापरवाहीले समयमै काम हुन नसकेको हो । अर्कुल बजारदेखि बालुवासम्मको ८ किलोमिटर […]

बेलायतको सहयोगमा मुगु-हुम्ला जोड्ने सडक निर्माण सम्पन्न

कर्णाली– बेलायत सरकारको सहयोगमा मुगु गमगढीदेखि हुम्लाको चङ्खेली गाउँपालिका जोड्ने ६७ किलोमिटर सडक निर्माण सम्पन्न भएको छ । मुगुको गमगढीदेखि हुम्ला चङ्खेली गाउँपालिका देउलीसम्मको उक्त सडक एक अर्ब ६६ करोड ९३ लाख ५२ हजारमा निर्माण भएको हो । सडक निर्माण   सन् २०१८ अक्टोबरदेखि काम सुरु भएको थियो । निर्माण सकिएपछि बेलायत सरकारले बुधबार कर्णाली […]

ग्वार्को चोकमा फ्लाइओभरको काम सुरु, कहाँ कहाँबाट गाडी डाइभर्सन ?

काठमाण्डौ – ललितपुरको ग्वार्काे चोकमा आजदेखि फ्लाइओभरको काम सुरु भएको छ । दुई वर्षभित्र निर्माण सम्पन्न हुने गरी फ्लाइओभरको काम थालिएको सडक विभागले जनाएको छ ।१७ करोड ६८ लाख रुपैयाँ लागतमा आरसी, समानान्तर र रेलिग्रे जेभीले फ्लाइओभर निर्माणको जिम्मेवारी पाएका छन् । गएको वर्षको माघमा ठेक्का पाएका कम्पनीले फागुनदेखि डिजाइन गरिरहेका थिए । अन्तर्राष्ट्रिय मापदण्डअनुसार फ्लाइओभरको उचाइ ६ मिटरको हुनेछ ।सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले चक्रपथको विस्तारित खण्ड कोटेश्वरबाट कलङ्कीसम्म मुख्य जाम हुने तीन ठाउँमा फ्लाइओभर निर्मा...

भक्तपुर-नगरकोट मुख्य सडक बन्द, सर्वसाधारण र पर्यटकलाई सास्ती

भक्तपुर–नगरकोट सडक खण्ड सैलुङ कन्स्ट्रक्सन–एआइपिएल (आरामाली इन्फ्रा पावर लिमिटेड) जेभीले २०७१ जेठ २२ मा सम्झौता गरी २०७३ साल कात्तिक ४ गते सडक निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेर काम सुरु गरे पनि ८० प्रतिशत काम सकेर कालोपत्र, नाली, पर्खाल निर्...

नारायणगढ-बुटवल सडक खण्डको काम सुरु

काठमाडौं । सरकारको ठेक्का तोड्ने चेतावनीपछि चिनियाँ निर्माण कम्पनीले नारायणगढ-बुटवल सडकखण्ड स्तरोन्नति गर्न सुरु गरेको छ । कम्पनीले गत सातादेखि सडक मर्मत गर्ने, कालोपत्रे गर्ने तथा पुल निर्माण गर्ने कार्यलाई तीव्रता दिएको हो । उक्त आयोजनाको ठेक्का पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पाेरेसनको लापरबाहीले निर्माण सम्पन्न गर्नुपर्ने अवधिमा समेत आयोजनाको भौतिक प्रगति १९ प्रतिशत मात्रै पुगेको छ । […]

‘फोर लेन’ सडक निर्माणको काम सुस्त, ठेकेदार मस्त

०७५ पुस १३ गतेदेखि लमही–घोराही–तुलसीपुर ‘फोर लेन’ सडक निर्माणको काम सुरु भयो । निर्माण सुरु भएको ३० महिनाभित्र अर्थात् ०७८ असोजसम्म सडक विस्तार सम्पन्न गर्ने गरी भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्ट कम्पनीले जिम्मा लियो ।यस बीचमा निर्माण कम्पनी कतै देखा परेन । प्रतिनिधिमार्फत सडक विस्तारको काम अल्झाइरह्यो । तोकिएको हदम्यादभित्र कुनै काम नभएपछि सडक विभाग र मन्त्रालयले निर्माण कम्पनीलाई ताकेता गरे पनि कम्पनीले आफ्ना प्रतिनिधि नेपालमै रहेर सडक निर्मा

सेनाद्वारा कर्णाली करिडोरको खुलालु–सल्लीसल्ला सडक हस्तान्तरण

२०७१ चैत ९ गतेबाट काम सुरु गरेको नेपाली सेनाले कालिकोट खण्डको ४० किलोमिटर, सुदूरपश्चिम प्रदेशमा पर्ने बाजुरा खण्डको ४४ किलोमिटर र हुम्ला खण्डको ३८.७५ किलोमिटर सडक निर्माण सम्पन्न गरेर सडक विभागलाई हस्तान्तरण गरेको छ ।...

मैलुङ-स्याफ्रुबेंसी सडकको स्तरोन्नतिको काम १५ प्रतिशत सम्पन्न

रसुवा - रसुवागढी नाका जोड्ने मैलुङ-स्याफ्रुबेंसी सडकखण्डको स्तरोन्नतिको काम १५ प्रतिशत सकिएको छ । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको यो सडकखण्डको स्तरोन्नतिको काम गएको तिहारपछि सुरु भएको थियो । गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेंसी-रसुवागढी सडक योजनाले २०७९ माघमा सम्पन्न गर्ने गरी काम सुरु गरेको हो । योजनाले पहिलो चरणमा सडक चौडा बनाउने, नाला बनाउने तथा टेवा पर्खाल लगाउने काम गरिरहेको छ । सडक चौडा बनाउने काम ६५ प्रतिशत सकिएको योजना प्रमुख नारायणदत्त भण्डारीले बताउनुभयो । काम सुरु भए...