१८ माघ, गोरखा । बाह्रकिलो–बारपाक सडक कालोपत्रेका लागि काम सुरु भएको करिव सात बर्ष पुग्न लाग्यो, तर हालसम्म काम सम्पन्न भएको छैन । लोहनी एण्ड ब्रदर्श प्रालि र रसुवा इलाइट सूर्य जेभीले जिम्मा लिएको खण्डमा काम अलपत्र छ । यी दुई निर्माण कम्पनीको लापरवाहीले समयमै काम हुन नसकेको हो । अर्कुल बजारदेखि बालुवासम्मको ८ किलोमिटर […]