मैलुङ-स्याफ्रुबेंसी सडकको स्तरोन्नतिको काम १५ प्रतिशत सम्पन्न

रसुवा - रसुवागढी नाका जोड्ने मैलुङ-स्याफ्रुबेंसी सडकखण्डको स्तरोन्नतिको काम १५ प्रतिशत सकिएको छ । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको यो सडकखण्डको स्तरोन्नतिको काम गएको तिहारपछि सुरु भएको थियो । गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेंसी-रसुवागढी सडक योजनाले २०७९ माघमा सम्पन्न गर्ने गरी काम सुरु गरेको हो । योजनाले पहिलो चरणमा सडक चौडा बनाउने, नाला बनाउने तथा टेवा पर्खाल लगाउने काम गरिरहेको छ । सडक चौडा बनाउने काम ६५ प्रतिशत सकिएको योजना प्रमुख नारायणदत्त भण्डारीले बताउनुभयो । काम सुरु भए...

सम्बन्धित सामग्री

पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको काम ७० प्रतिशत सम्पन्न

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको करिब ७० प्रतिशत काम सम्पन्न भएको छ । दोस्रो चराणअन्तर्गत ७० प्रतिशत काम सकिएसँगै बाँकी आगामी तीन महिनाभित्र सम्पन्न गर्नेगरी कामलाई तीव्रता दिइएको नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालय अमलेखगञ्ज, बाराले जनाएको छ । परियोजनाको दोस्रो चरणअन्तर्गत भारतीय आयल निगमले अमलेखगञ्जस्थित डिपोमा चार हजार एक सय किलोलिटर क्षमताका दुई …

सिटीहलको ५५ प्रतिशत काम सम्पन्न

भरतपुर (चितवन), १५ मङ्सिर । चितवनमा निर्माणाधीन सिटीहलको ५५ प्रतिशत काम सम्पन्न भएको छ । निर्माण सुरु भएको तीन वर्षसम्ममा ५५ प्रतिशत मात्र काम भएको हो । सिटी हलको पहिलोपटक थपिएको म्याद आगामी फागुन मसान्तमा सकिँदै छ । निर्माण २७ महिनामा सक्ने गरी निर्माणको जिम्मा इन्डो–सगुन–रौताहा जेभीले पाएको थियो । निर्माण कम्पनीले कोरोनालगायतका कारणले काममा […]

'मन्त्रालयको ९० प्रतिशत काम विद्युतीय प्रणालीमार्फत् सम्पन्न गर्नुपर्छ'

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. बैकण्ठ अर्यालले आफ्नो मन्त्रालयको नब्बे प्रतिशत काम विद्युतीय प्रणालीमार्फत् सम्पन्न गर्ने बताएका छन्।...

'मन्त्रालयको ९० प्रतिशत काम विद्युतीय प्रणालीमार्फत् सम्पन्न गर्नुपर्छ'

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. बैकण्ठ अर्यालले आफ्नो मन्त्रालयको नब्बे प्रतिशत काम विद्युतीय प्रणालीमार्फत् सम्पन्न गर्ने बताएका छन्।...

ब्रोडब्यान्ड परियोजनाको ९९ प्रतिशत काम सम्पन्न

नेपाल दूरसञ्चार प्राधिकरणले सञ्चालन गरेको मुलुकका विभिन्न सार्वजनिक निकाय तथा स्थलमा ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउने परियोजना अन्तर्गत हालसम्म ९९.३५ प्रतिशत भौतिक काम सम्पन्न भइसकेको जनाएको छ । माघ मसान्तसम्म लक्ष्यको ९९.३५ प्रतिशत भौतिक काम सम्पन्न भएको र यसको वित्तीय लक्ष्य भने ७४.२८ प्रतिशत रहेको बताइएको छ ।यसका निमित्त हालसम्म ४ अर्ब २१ करोड ५१ […]

निजगढ–काठमाडौं द्रुतमार्ग : ५० प्रतिशत समय सकिँदा १६ प्रतिशत काम सम्पन्न

राष्ट्रिय गौरवको आयोजना निजगढ–काठमाडौं द्रुतमार्ग निर्माण अवधि सकिन २ वर्ष मात्रै बाँकी छँदा जम्मा १६ प्रतिशत मात्रै काम सम्पन्न भएको छ ।

कमलपोखरी पुनर्निर्माणको काम ९५ प्रतिशत सम्पन्न

कमलपोखरी पुनर्निर्माणको पहिलो चरणको काम करिब ९५ प्रतिशत सम्पन्न भएको छ। पुनर्निर्माणपछि पानी भरिएको कमलपोखरीको निरीक्षणका क्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले करिब ९५ प्रतिशत काम सम्पन्न भएको जानकारी दिए।...

पुनःनिर्माणको काम ७५ प्रतिशत सम्पन्न

आठ स्थानीय तह रहेको लमजुङमा निजी आवास पुनःनिर्माणको काम करिब ७१ प्रतिशत सम्पन्न भएको छ ।  नेपालमा भूकम्प गएको छ वर्षपछि दश हजार ३९४ निजी आवास पुनःनिर्माण सम्पन्न भएको हो । यो कूल लाभग्राहीमध्ये ७० दशमलव ९३ प्रतिशत रहेको छ । जिल्लामा १४ हजार ६५२ निजी आवास पुनःनिर्माण गर्ने लाभग्राही रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार¬) लमजुङले जनाएको छ । विसं २०७२ वैशाख १२ गते गएको भूकम्पले क्षतिग्रस्त १४ हजार ६५२ मध्ये १० हजार ३९४ घर लाभग्राहीले पुनःनिर्म...

दोर्दी खोलाको ९७ प्रतिशत काम सम्पन्न

काठमाडौं। दोर्दी खोला जलविद्युत आयोजनाको ९७ प्रतिशत काम सम्पन्न भएको छ। हिमालयन पावर पार्टनर लिमिटेडले बनाइरहेको दोर्दी खोलाको काम अन्तिम चरणमा पुगेको हो। २७ मेगावाट क्षमताको जलविद्युत आयोजनामा इलोट्रो–मेकानिकल र पेनस्टक जडानको काम मात्र बाँकी छ। अहिले तीन हजार २०० मिटरको सुरुङ खन्ने र पाइप विच्छ्याउने र अर्को दुई हजार २७० मिटरको सुरुङको काम सम्पन्न भइसकेको छ।

दोर्दी खोलाको ९७ प्रतिशत काम सम्पन्न

काठमाडौं। दोर्दी खोला जलविद्युत आयोजनाको ९७ प्रतिशत काम सम्पन्न भएको छ। हिमालयन पावर पार्टनर लिमिटेडले बनाइरहेको दोर्दी खोलाको काम अन्तिम चरणमा पुगेको हो। २७ मेगावाट क्षमताको जलविद्युत आयोजनामा इलोट्रो–मेकानिकल र पेनस्टक जडानको काम मात्र बाँकी छ। अहिले तीन हजार २०० मिटरको सुरुङ खन्ने र पाइप विच्छ्याउने र अर्को दुई हजार २७० मिटरको सुरुङको काम सम्पन्न भइसकेको छ।