बाक्लो हुस्सुका कारण धनगढीमा उडान-अवतरण ठप्प

काठमाडौं, कात्तिक २६ । बाक्लो हुस्सुका कारण काठमाण्डौं – धनगढी उडान प्रभावित भएको छ। शनिबार बिहानदेखि हुस्सु लागेकाले उडान प्रभावित भएका हुन्। हुस्सुका कारण भिजिबिलिटी नभएपनि शुक्रबार बिहान पनि उडान प्रभावित भएको थियो । आजपनि उडान तथा अवतरण हुन सकेको छैन् । धनगढी विमानस्थलमा कम भिजिबिलिटीमा उडान गर्नका लागि भिओआरडिएइ उपकरण जडान गरिएको छ। तर, […]

सम्बन्धित सामग्री

भीषण वर्षाले सुदूरपश्चिमको जनजीवन प्रभावित, पहिराे खस्दा राजमार्गहरू ठप्प

सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा भारी वर्षा भएपछि जनजीवन प्रभावित भएको छ । बुधबार रातिदेखि डडेल्धुरा, डोटी, बैतडी, कैलाली र कञ्चनपुरलगायतका जिल्लामा भीषण वर्षा भइरहेको छ ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी डडेल्धुरामा वर्षा भएको छ । डडेल्धुरामा एक सय ६७, कैलालीको धनगढीमा एक...

क्वारेन्टाईन बन्दले धनगढीमा आयात ठप्प

क्वारेन्टाईन जाँच बन्द भएपछि भारतबाट आयात हुने खाद्यान्न, तरकारी, फलफुल लगायतका वस्तुहरूको आयात तथा नेपालबाट भारत गरिने निर्यात रोकिएको छ।...

क्वारेन्टाईन बन्दले धनगढीमा आयात ठप्प

क्वारेन्टाईन जाँच बन्द भएपछि भारतबाट आयात हुने खाद्यान्न, तरकारी, फलफुल लगायतका वस्तुहरूको आयात तथा नेपालबाट भारत गरिने निर्यात रोकिएको छ।...

धनगढीमा स्वास्थ्यका कर्मचारी आन्दोलित, भोलिदेखि सबै सेवा ठप्प पार्ने चेतावनी

धनगढी – धनगढी उपमहानगरपालिकाअन्तर्गतका स्वास्थ्यका कर्मचारीलाई उपमहानगरले हाजिरी गर्न नदिएपछि उनीहरुले आन्दोलन जारी राखेका छन्। शुक्रबारदेखि हाजिर नगराए सम्पूर्ण सेवा ठप्प पार्ने उनीहरुले चेतावनी दिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन तथा समायोजन मिलान भएका स्वास्थ्यका कर्मचारीलाई हाजिर गराउनू भनेर पत्र पठाए पनि नमानेपछि निजामति कर्मचारीहरुले शुक्रबारदेखि कुनै […]

धनगढीमा सेवा ठप्प पारेर विद्युतीय रिक्सा चालकहरु आन्दोलित

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा सेवा ठप्प पारेर विद्युतीय रिक्सा चालकहरु आन्दोलनमा उत्रिएका छन् ।

सुदूरपश्चिममा खेलकुद क्षेत्र चलायमान बन्दै

कैलाली । सुदूरपश्चिममा कोरोना महामारीका कारण दुई वर्ष ठप्प जस्तै रहेको खेल क्षेत्र लयमा फर्किन थालेको छ । पछिल्लो समय ठूला प्रतियोगिताको आयोजनाले खेलक्षेत्र लयमा फर्किन थालेको हो । राष्ट्रिय स्तरका प्रतियोगिता पनि धनगढीमा आयोजना हुन थालेपछि यस क्षेत्रको खेलकुद चलायमान हुनथालेको छ । सुदूरपश्चिमको राजधानी कैलालीको धनगढी पछिल्लो समय खेलमय बन्दै गएको छ । […]

सुदूरपश्चिममा बढ्दै महोत्सव

कोरोनाले दुई वर्षदेखि ठप्प रहेका मेला महोत्सवहरू पुनः सुरु हुन थालेका छन् । १४औं संस्करण पूरा गरिसकेको सुदूरपश्चिम महोत्सव बिहीबारदेखि धनगढीमा सुरु भएको छ । यसअघि महोत्सव अत्तरियामा सम्पन्न भइसकेको छ । पहाडी जिल्ला डडेलधुरामा पनि महोत्सव चलिरहेको छ ।

कैलालीमा सरकारी अनुदानको मलको आपूर्ति ठप्प, अवैध मलको खुलेआम कारोबार

३ मंसिर, धनगढी । कैलालीको गोदावरी नगरपालिकाका किसान रामकृष्ण चौधरीलाई गहुँ छर्न आवश्यक पर्ने मल खोज्दै धनगढी धाउन थालेको महीना दिन बितिसक्यो । एक महिनादेखि चौधरीको दिनचर्या धनगढीमा रहेको कृषि सामग्री कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेशन र निजी कृषि एग्रोभेटहरुमा धाउनमै बितेको छ । तर मल पाइएको छैन । मल नपाएकै कारण उनले जोतेर ठीक्क पारेको […]

नाकामा भारतीय नागरिकको आवागमन निर्वाध, सवारीमा रोक !

धनगढी : सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानीसमेत रहेको धनगढीमा करोडौँको लगानीमा होटल खुल्ने क्रम बढ्दै गएको छ।डेढ वर्षसम्म कोरोना भाइरसको महामारीले होटल व्यवसाय ठप्प नै रह्यो। अहिले होटल सञ्चालनमा आएका छन् तर पर्यटक नहुँदा व्यवसाय लयमा फर्किएको छैन। त्रिनगर–गौरीफन्टा नाका र गड्डाचौकी नाका भएर सुदूरपश्चिम भित्रिने भारतीय पर्यटकलाई निजी सवारीमा लगाइएको रोक कायमै रहेको छ। जसकाकारण पर्यटन र होटल व्यवसाय लयमा फर्कन थप समस्या भएको होटल व्यवसायी संघ कैलालीका अध्यक्ष कलम बमले बताए। &lsqu

प्रविधिको प्रयोग बढेसँगै सुदूरपश्चिममा पुनः श्रम स्वीकृति लिने घटे

धनगढी : सुदूरपश्चिमबाट पुनः श्रमस्वीकृति लिनेको संख्या ह्वात्तै घटेको छ। सुदूरपश्रिम प्रदेशका सबै जिल्लाहरु हेर्नेगरी सुदूरको अस्थायी मुकाम धनगढीमा २०७५ सालमा श्रम तथा रोजगार कार्यालय स्थापना भयो। तर हाल उक्त कार्यालयबाट सेवा लिने सेवाग्राही घटेका छन्।  अचेल अनलाइन तथा प्रविधिको प्रयोग बढेसँगै लिखित रुपमा हुने गरेका काम ठप्प भएका छन्। सरकारले पनि अनलाइनबाटै फारम दर्ता गर्ने सुविधा प्रदान गरेकाले कार्यालयबाट स्वीकृति लिनेको संख्या घटेको कार्यालयका सूचना अधिकारी जय दे