१५ साउन, धनगढी । धनगढी उपमहानगरपालिका लगायतका सरोकारवाला पक्षले विद्युतीय रिक्सालाई व्यवस्थित गर्ने प्रतिवद्धता जनाएपछि चालरुले आन्दोलनका फिर्ता लिएका छन् । ट्राफिक प्रहरीले चालक अनुमति पत्र (लाइसेन्स) नभएको भन्दै दैनिक जरिवाना तिराउन थालेपछि आइतबार सेवा ठप्प पारेर आन्दोलित भएका विद्युतीय रिक्सा चालकहरु उपमहानगरपालिका, जिल्ला ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवस्था कार्यालयको प्रतिवद्धतापछि काममा फर्किएका छन् […]