धनगढीमा स्वास्थ्यका कर्मचारी आन्दोलित, भोलिदेखि सबै सेवा ठप्प पार्ने चेतावनी

धनगढी – धनगढी उपमहानगरपालिकाअन्तर्गतका स्वास्थ्यका कर्मचारीलाई उपमहानगरले हाजिरी गर्न नदिएपछि उनीहरुले आन्दोलन जारी राखेका छन्। शुक्रबारदेखि हाजिर नगराए सम्पूर्ण सेवा ठप्प पार्ने उनीहरुले चेतावनी दिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन तथा समायोजन मिलान भएका स्वास्थ्यका कर्मचारीलाई हाजिर गराउनू भनेर पत्र पठाए पनि नमानेपछि निजामति कर्मचारीहरुले शुक्रबारदेखि कुनै […]

सम्बन्धित सामग्री