सुदूरपश्चिममा खेलकुद क्षेत्र चलायमान बन्दै

कैलाली । सुदूरपश्चिममा कोरोना महामारीका कारण दुई वर्ष ठप्प जस्तै रहेको खेल क्षेत्र लयमा फर्किन थालेको छ । पछिल्लो समय ठूला प्रतियोगिताको आयोजनाले खेलक्षेत्र लयमा फर्किन थालेको हो । राष्ट्रिय स्तरका प्रतियोगिता पनि धनगढीमा आयोजना हुन थालेपछि यस क्षेत्रको खेलकुद चलायमान हुनथालेको छ । सुदूरपश्चिमको राजधानी कैलालीको धनगढी पछिल्लो समय खेलमय बन्दै गएको छ । […]

सम्बन्धित सामग्री

यी हुन् नेपाललाई खेलकुदबाट चिनाउने ५ महिला खेलाडी

आज मार्च आठ, अर्थात अन्तर्राष्ट्रिय नारी दिवस । आमाको काख, दिदी बहिनीको स्नेह अझ भनौं नारी पात्रको प्रगाढ  माया भित्रनै एउटा पुरुषको अवयवहरु चलायमान हुन्छन् । महिलाको कुरा गर्दा नेपाली खेलकुद क्षेत्र अक्षुतो हुने कुरै भएन । नेपाली खेलुकदमा यस्ता महिला खेलाडी छन् । जसले नेपाल र नेपालीलाई सधै अन्तरराष्ट्रिय जगतमा खेलकुद मार्फत चिनाएका छन् । १, गौरिका सिंह, पौडी२०७६ साल पुरा खेलकुद गौरिका सिंह मय भयो । उनले उपलब्धि हासिल गरेकी थिइन् घरेलु भूमिमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग

चार खेलाडीमा संक्रमण देखिए खेल स्थगित !

काठमाडौं – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमण तीव्र बने पनि खेलकुद क्षेत्र चलायमान छ। तर, खेलाडीमा संक्रमण देखिएपछि कतिपय क्लबले पुरै खेल गुमाउनुपर्ने बाध्यता छ। इंग्लिस प्रिमियर लिग फुटबलमा भने चार खेलाडीमा कोरोना संक्रमण देखिएमा क्लबले खेल स्थगितको लागि निवेदन दिन पाउने भएको छ। बुधबार कोभिडको नयाँ प्रोटोकल सार्वजनिक गर्दै प्रिमियर लिगले चार खेलाडीमा […]

खेलकुदलाई चलायमान बनाउनुपर्छ

कोरोना महामारीको दोस्रो लहर बढेसँगै खेलकुद क्षेत्र शिथिल बन्यो । सरकारले निषेधाज्ञा केही खुकुलो बनाए पनि खेलकुद गतिविधि सञ्चालन गर्न अनुमति दिएको छैन । यद्यपि राष्ट्रिय खेलकुद परिषद्ले अन्तर्राष्ट्रिय स्तरमा सहभागिता जनाउने खेललाई भने स्वस्थ सतर्कताको मापदण्ड अपनाएर सञ्चालन गर्न अनुमति दिएको छ । अहिले केही खेलका खेलाडीले अभ्यास थालिसकेका छन् । महामारीलाई कारण बनाएर […]

कोरोनाले थलिएको नेपाली खेलकुद चलायमान बन्दै

१ माघ, काठमाडौं । नोबेल कोरोना भाइरस (कोभिड–१९) महामारी सुरु भएसँगै ठप्प बनेको नेपाली खेलकुद क्षेत्र विस्तारै चल्मलाउन थालेको छ । फुटबलदेखि क्रिकेट प्रतियोगिता र अन्य खेलकुद गतिविधिहरू सुचारु हुन थालेका छन् । अहिले राष्ट्रिय फुटबल टिमले एन्फा कम्प्लेक्समा विश्वकप छनोटका लागि प्रशिक्षण गरिरहेको छ । यस्तै राष्ट्रिय क्रिकेट टिमका खेलाडी फिटनेसमा काम गरिरहेका छन् […]

न्यु नर्मलमा धमाधम खेल तालिका निकाल्दै एन्फा, खेल क्षेत्र चलायमान हुने अपेक्षा

काठमाडौं : महामारीमा लामो समय थलिएको खेलकुद क्षेत्र ब्युँतन थालेको धेरै भएको छैन। सीमित प्रतियोगिता र अभ्यासहरु अहिले सञ्चालनमा आएका छन्। प्रतियोगिताकै हिसाबले भन्ने हो भने महामारीकै क्रममा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि नेपाली फुटबल टोली बंगलादेश गएको थियो। त्यसयता नेपाली फुटबल टोली अभ्यासमा जुटेको छ। पछिल्लो समय नेपालगञ्ज म्याराथन र

‘अब फ्रेस स्टार्ट गरेर रिजल्ट देखाउन सकुँ’

९ साउन काठमाडौं । लकडाउन अन्त्य भएसँगै नेपाली खेलकुद क्षेत्र चलायमान हुने प्रयासमा छ । सरकारले भदौ १ गतेदेखि अन्तराष्ट्रिय खेलका प्रशिक्षण र प्रारम्भीक चरणका खेल गर्न अनुमति दिएको छ । केही खेलाडीले भने अहिले पनि …

विश्वकप फुटबल, २०१८ को आर्थिक पाटो - Naya Patrika

विश्वकप फुटबल खेलकुद जगत्कै सर्वाधिक महत्वपूर्ण महामहोत्सव मात्र होइन, अर्थतन्त्र चलायमान बनाउने उत्तिकै महत्वपूर्ण पर्व पनि हो । विश्वकपले फुटबलको मात्र प्रतिनिधित्व गर्दैन, खेलकुद क्षेत्र र समग्र देशकै प्रतिनिधित्व गरेको...पूरा पढ्नुहोस् »