आयरल्यान्डसँगकाे खेलमा नेपाल टस जितेर बलिङ गर्दै

काठमाण्डाै – चार देशीय टी-२० क्रिकेट शृङ्खला अन्तर्गत आयरल्यान्डसँगकाे खेलमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेकाे छ । अल अमिरात क्रिकेट मैदानमा अहिले खेल सुरु भएकाे छ । आजकाे खेलमा नेपालले तीन खेलाडीमा परिवर्तन गरेकाे छ । आजकाे खेलमा अभिनाश बोहरा, कुशल मल्ल र कुशल भुर्तेल टोलीमा फर्किएका छन् । यूएईसँगकाे खेलमा खेलेका साहब आलम, विवेक यादव र आरिफ शेख भने आज बेन्चमा छन् । नेपाल, आयरल्यान्ड, ओमान र यूएईबीच टी–२० क्रिकेट शृङ्खला हुन लागेको हो । विश्व कप क्रिकेटको...

सम्बन्धित सामग्री

नेपाल टस जितेर बलिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – हङकङमा जारी त्रिकोणात्मक टी-२० शृंखलाको फाइनलमा नेपालले पपुवा न्यू गिनी विरुद्ध टस जितेको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले फिल्डिङको निर्णय गरेका हुन् । नेपाली टोलीमा आज कुनै परिवर्तन गरिएको छैन । हिजो पपुवा न्यू गिनी विरुद्धको जितमा खेलेको प्लेइङ ११ लागि नै निरन्तरता दिइएको छ । नेपालले […] The post नेपाल टस जितेर बलिङ गर्दै first appeared on हाम्रो खेलकुद.

नामिबिया विरुद्ध टस जितेर बलिङ गर्दै नेपाल

२१ मंसिर, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टुमा अन्तर्गत घरेलु टोली नामिबियासँगको खेलमा नेपालले टस जितेर बलिङ गर्ने भएको छ । युनाइटेड क्लब क्रिकेट ग्राउण्डमा हुने खेलमा नेपालले फिल्डिङ गर्ने निर्णय गरेको हो । नामिबियासँगको यो खेलका लागि नेपाली टिममा एक परिवर्तन गरिएको छ । करण केसीकाे स्थानमा साेमपाल कामी पहिलाे राेजाईँमा मैदान उत्रिएका छन् […]

आर्मीविरुद्ध टस जितेर बलिङ गर्दै पुलिस

३१ भदौ, काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको फाइनलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबविरुद्ध पहिले बलिङ गर्ने भएको छ । पुलिसलले टस जितेर पहिले बलिङ राोजेको हो । कीर्तिपुरस्थित टीयू मैदानमा पानी जमेकाले ढिला सुरु भएको खेल ८-८ ओभरको हुनेछ । पुलिस दीपेन्द्र सिंह ऐरीको कप्तानीमा र आर्मी विनोद भण्डारीको कप्तानीमा खेल्दैछ […]

नेपाल टस जितेर बलिङ गर्दै

काठमाण्डाै – केन्यासँगकाे दाेस्राे टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले टस जितेर बलिङ गरिरहेकाे छ । नैरोबीमा टस जितेर नेपालले पहिला बलिङ राेजेकाे हाे ।  आजकाे खेलमा नेपालकाे टाेलीमा सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आसिफ शेख, आरिफ शेख, करण केसी, आदिल अन्सारी, बसिर अहमद, पवन सरार्फ र सोमपाल कामी रहेका छन् । नेपाल र केन्याले पाँच खेलकाे टी–२० र तीन खेलकाे एकदिवसीय क्रिकेट खेल्न लागेका हुन् । यसअघि हिजाे बिहीवार भएकाे खे...

टस जितेर बलिङ गर्दै नेपाल

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालले टस जितेर घरेलु टोली केन्यालाई ब्याटिङ निम्तो दिएको हो।...

स्कटल्यान्डविरुद्ध नेपालले टस जितेर बलिङ रोज्यो

काठमाडौँ- आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक शृंखलाको दोस्रो खेलमा नेपालले घरेलु टोली स्कटल्यान्डविरुद्ध टस जितेर फिल्डिङ गर्ने भएको छ । नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर बलिङ गर्ने निर्णय लिएका हुन् । आज नेपाल सम्हालिएको ब्याटिङ प्रदर्शन गर्दै  खेल जित्ने योजनामा छ । सोमबार भएको पहिलो खेलमा नेपालले नामिबियालाई ४० रनको नतिजा सुम्पिएको […]

नेपाल टस जितेर बलिङ गर्दै

काठमाण्डाै – जिम्बावे 'ए' सँगकाे तेस्राे तथा अन्तिम टी–२० अभ्यास खेलमा नेपालले बलिङ गरिरहेकाे छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालले पहिला बलिङ गरिरहेकाे हाे ।  यसअघि पहिलाे टी–२० खेलमा नेपाल जिम्बावेसँग ६ विकेटले पराजित भएकाे थियाे । दाेस्राे खेल भने वर्षाका कारण रद्द भएकाे थियाे ।  टी–२० शृङ्खलापछि नेपाल र जिम्बावेबीच तीन खेलकाे एकदिवसीय शृङ्खला पनि हुँदैछ । २३ गते शुक्रवार पहिलो एकदिवसीय, २४ गते शनिवार दोस्रो र २६ गते सोमवार तेस्रो एक...

पीएनजीविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल

काठमाडौं : नेपालले पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा पाहुना टोली पपुवा न्युगिनी (पीएनजी) विरुद्ध टस जितेर बलिङ गर्ने भएको छ ।कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले टस जितेको नेपालले  फिल्डिङ रोजेको हो।सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल आज पीएनजीलाई हराउँदै सिरिजमा सुखद सुरुआत गर्न चाहन्छ। पीएनजी पनि नेपाललाई हराएर विजयी सुरुआत गर्न चाहन्छ।दुई खेलको एकदिवसीय सिरिज र त्रिदेशीय टी–ट्वान्टी सिरिजका लागि पीएनजी नेपालको भ्रमणमा आएको हो। दोस्रो खेल शनिबार हुनेछ।यी हुन् ने

नेपाल र युएईबीचको खेलमा नेपालले टस जितेर बलिङ गर्ने

काठमाडौँ । चारदेशीय टी–२० सिरिज अन्तर्गत नेपाल र युएईबीचको खेलमा नेपालले टस जितेर बलिङ गर्ने भएको छ । खेल अब केही बेरमा ओमानको अल अमरेट क्रिकेट मैदानमा हुनेछ। शुक्रबार भएको खेलमा बलियो टोली मानिएको घरेलु टोली ओमानलाई नेपालले ६ विकेटले पराजित गरेको थियो। नेपालले युएईविरुद्ध सिरिजको दोस्रो खेल आज खेल्दै हो। आईसीसी पुरुष टी–२० विश्वकप […]

त्रिकोणात्मक सिरिज : नेदरल्याण्ड्सविरुद्ध नेपाल टस जितेर बलिङ गर्दै

४ वैशाख, काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजको पहिलो खेलमा घरेलु टोली नेपालले नेदरल्याण्ड्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले बलिङ रोजेको हो । शनिबारको खेलमा नेपालका कुशल भुर्तेल, आसिफ शेख र शाहब आलमले पहिलो रोजाइमा पर्दै टी–२० क्रिकेटको अन्तर्राष्ट्रियमा डेब्यु गरेका छन् । तीनै खेलाडीले पछिल्लो समय […]