सुदूरपश्चिममा सभामुख छान्ने आज अन्तिम दिन

काठमाडौँ–सुदूरपश्चिम प्रदेश सभाको सभामुख र उपसभामुख चयनका लागि आज समय सीमा सकिदैछ। संविधानले दिएको समय सीमा आज सकिने भएपनि अहिलेसम्म प्रदेश सभाले सभामुख र उपसभामुख पाउन सकेको छैन। प्रदेश सभामा दुई पटक भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले बहुमत प्राप्त गर्न नसक्दा सभामुख चयन हुन नसकेको हो। सभामुख चयन हुन नसक्दा प्रदेश सभाले उपसभामुख पनि पाउन […]

सम्बन्धित सामग्री

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्ने आज अन्तिम दिन

काठमाडौं। संघीय संसदको दुवै सदनले बहुमतले पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाएको नागरिकता विधेयकको भविष्य के हुने भन्ने अझै निश्चित भइसकेको छैन । सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरी राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाएको आज १५ दिन पुगेको छ । गत २० भदौमा नागरिकता विधेयक शीत्ल निवास पठाइएको थियो । तर, राष्ट्रपति भण्डारीले भने आफूले केही विषयमा […]

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्ने आज अन्तिम दिन

काठमाडौँ- संघीय संसद्को दुवै सदनले बहुमतले पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाएको नागरिकता विधेयकको भविष्य के हुने भन्ने अझै निश्चित भइसकेको छैन । सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरी राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाएको आज १५ दिन पुगेको छ । गत २० भदौमा नागरिकता विधेयक शीतल निवास पठाइएको थियो । तर, राष्ट्रपति भण्डारीले भने आफूले केही विषयमा […]

के आज टुंगिएला प्रदेश २ को नाम र स्थायी राजधानी?

जनकपुरधाम – प्रदेश २ को नामाकरण र स्थायी राजधानीका लागि आज अन्तिम दिन प्रदेशसभामा छलफल हुँदैछ। आइतबार ११ बजे बोलाइएको प्रदेशसभा बैठकमा नाम र राजधानीका लागि छलफल हुने प्रदेशसभा सचिवालयले जनाएको छ। प्रदेशको नाम र स्थायी राजधानीका लागि प्रदेशसभामा पेश भएको कुनै पनि प्रस्तावमा सहमति जुट्न नसकेपछि आज प्रदेशसभा बैठक बोलाइएको छ। सभामुख सरोज यादवको […]