काठमाडौं, २६ बैशाख । नेकपा (एमाले) को पार्टी एकता जोगाउनको लागि नेताहरुले अन्तिम प्रयास गरेका छन् । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच एकपटक निर्णायक वार्ता गराउनको लागि नेताहरुले पहल गरेका छन् । अहिले नेता नेपालसँग ओली पक्षधर नेताहरु विष्णु पौडेल र सुवास नेम्वाङले भेट्दैछन् । दुवै नेता प्रधानमन्त्री […]