काठमाडौं, १५ साउन । नेकपा (एमाले) को विवाद मिलाउनको लागि अध्यक्ष केपी शर्मा ओली समूहका नेताहरु सक्रिय भएका छन् । नेताहरु सुवास नेम्वाङ र विष्णु पौडेलले वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटवार्ता गरेका छन् । हिजोमात्रै नेता नेम्वाङले नेता नेपालसँग भेटवार्ता गरेका थिए । त्यसको भोलिपल्ट नेता पौडेलले नेता नेपाललाई भेटेका हुन् । उनीहरुले पार्टी […]