काठमाडौं, ६ कात्तिक । नेकपा एमालेको १०औं महाधिवेशनमा को कुन पदमा उम्मेदवारी बन्नेबारे बहस चलिसकेको छ । मंसिर १०, ११ र १२ गते चितवनमा आयोजना हुने महाधिवेशनमा अध्यक्षसहित १५ पदाधिकारी मुख्य चासोको पद हो । ओली अध्यक्षमा दोहोरिने निश्चित नै छ । ओलीकै चाहना अनुसार बाँकी १४ पदमा पदाधिकारी निर्वाचित हुने अवस्था छ । एमालेमा […]