काठमाडौं, २ वैशाख । नेकपा एमालेलाई फुटबाट जोगाउन प्रधानमन्त्री केपी शर्मा ओली निकट दुई प्रभावशाली नेता सक्रिय भएका छन् । अर्थमन्त्री विष्णु पौडेल र पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ सक्रिय भएका हुन् । पौडेल र नेम्वाङले माधवकुमार नेपाल समूहका नेताहरुसँग अनौपचारिक कुराकानी बढाएका छन् । उनीहरुले सहमतिको बिन्दु तयार पार्ने विषयमा छलफल बढाएका छन् । नेकपा एमालेलाई […]