ओली समूहमै ध्रुवीकरणः दसौं महाधिवेशनमा कस्तो बन्ला नेताहरूको समीकरण

दसौं महाधिवेशनबाट ओलीलाई सर्वसम्मत पार्टी अध्यक्ष बनाउन सबै तयार भए पनि अन्य पदाधिकारीलाई लिएर ध्रुवीकरण हुने देखिएको छ । पदाधिकारीमा ओली पक्षका नेताहरु ईश्वर पोखरेल, शंकर पोखरेल, विष्णु रिमाललगायतको एउटा र विष्णु पौडेल, सुवास नेम्वाङ, पृथ्वी सुब्बा गुरुङ...

सम्बन्धित सामग्री

एमाले पदाधिकारीको जिम्मेवार तोकियो, उपाध्यक्षहरुको अधिकार वरिष्ठ उपाध्यक्षलाई

काठमाडौं, माघ ५ । नेकपा (एमाले) का केन्द्रीय पदाधिकारीहरूको कर्तव्य र अधिकार विभाजन गरिएको छ । एमालेको दसौं राष्ट्रिय महाधिवेशनबाट संशोधित विधानमा केही पदाधिकारीहरूको अधिकार थप घट गरिएको छ । विधानमा वरिष्ठ उपाध्यक्ष पदको कर्तव्य र अधिकारको व्यवस्था पनि गरिएको छ । अरू पदका अधिकार भने अघिल्लै विधानदेखि व्यवस्था यथावत् छ । एमालेमा नेताहरूको व्यवस्थापनका […]

एमाले कर्णालीका नेताहरूको माग- 'हामीलाई एक पदाधिकारी चाहियो'

नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशनमा कर्णाली प्रदेशले एक पदाधिकारीमा दाबी गर्ने यहाँका नेताहरूले बताएका छन् । एमालेभित्र स्थायी कमिटीमासमेत प्रतिनिधित्व नपाएको भन्दै असन्तुष्ट रहेका कर्णाली प्रदेशका प्रतिनिधिहरूले सामूहिक रुपमा कम्तीमा पनि एक पदाधिकारी हुनुपर्ने बताएका छन् ।