बागलुङः कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट २० वर्ष कैद फैसला सुनाइएका प्रतिवादीलाई प्रहरीले १२ वर्षपछि पक्राउ गरेको छ।
अदालतले २०६७ असोज ३ मा कैद फैसला गरेपछि फरार रहेका जैमिनी नगरपालिका -१० का ४६ वर्षीय बलबहादुर पुन गत शुक्रबार घरमै लुकीछिपी बसेको अवस्थामा पक्राउ परेका हुन्।
फक्राउपछि कैद लगत कट्टाको लागि…