रिलायन्स लाइफ इन्स्योरेन्स र बाँकेको जानकी गाउँपालिकाबीच बालजीवन बीमा योजनाको लागि सम्झौता भएको छ । सम्झौता बमोजिम उक्त गाउँपालिकामा श्रावण १, २०७९ सालभन्दा पछि जन्म भएका प्रत्येक छोरीहरुका लागि बार्षिक रु ५,००० बीमा शूल्क बराबर हुन आउने बीमाङ्क रकम बरावरको २० बर्ष अवधिको मेरो मुटु बाल जीवन बिमा योजना लागू हुनेछ । बीमा सम्बन्धी सम्झौता पत्रमा जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगी र रिलायन्स लाइफ इन्स्योरेन्सका तर्फबाट क्षेत्रीय प्रबन्धक दिपक कुमार ओलीले हस्ताक्षर गरे । &n
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले ग्यारेन्टेड रिटर्नसहितको बिमा लेख योजना ‘मेरो सुनिश्चित प्रतिफल बिमा योजना’ सार्वजनिक गरेको छ । सार्वजनिक गरेको बिमा योजनाअन्तर्गत बीमितले आफ्नो आवश्यकताअनुसार बिमा शुल्क भुक्तानी गर्न सक्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेलले बताए ।
साथै, सीमित समयको लागि बिमा शुल्क भुक्तानी गरी बिमा लेख अवधि भर...
रिलायन्स लाइफ इन्स्योरेन्सले ‘ग्यारेन्टेड रिटर्न सहितको बिमा लेख योजना, मेरो सुनिश्चित प्रतिफल बिमा योजना प्रचलनमा ल्याएको छ ।यो बिमायोजना अन्तर्गत बीमितले आफ्नो आवश्यकताअनुसार बिमा शुल्क भुक्तानी गर्न सक्नेछन् । साथै सीमित समयको लागि बिमा शुल्क भुक्तानी गरी बिमालेख अवधिभर रक्षावरण पाउन सक्नेछन् । यो योजनामा अढाई गुणासम्म सुनिश्चित प्रतिफल दिने कम्पनीको दाबी छ । यो […]
रिलायन्स लाइफ इन्स्योरेन्सले ‘रिलायन्स वार्षिक धन वर्षा जीवन बिमा योजना’ सार्वजनिक गरेको छ। सो योजनाअन्तर्गत बिमितलाई प्रत्येक वर्ष बिमालेखको वार्षिकोत्सव अवसरमा बिमांकको ५ प्रतिशत रकम भुक्तान गरिनेछ।...
रिलायन्स लाइफइन्स्योरेन्सले ‘रिलायन्स वार्षिक धन वर्षा जीवन बिमा योजना’ सार्वजनिक गरेको छ ।सो बिमा योजनाअन्तर्गत बिमितलाई प्रत्येक वर्ष बिमालेखको वार्षिकोत्सवमा बिमांकको ५ प्रतिशत रकम भुक्तान गरिनेछ । उक्त व्यवस्थाले बिमितको नियमित नगद प्रवाहको आवश्यकता पूरा गर्नुका साथै पूर्ण बिमांक रकम बराबरको रक्षावरण समेत प्रदान गर्ने कम्पनली दावी गरेको छ । यो योजना बिमितले १५ वा […]
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले रिलायन्स वार्षिक धन वर्षा जीवन बिमा योजना सार्वजनिक गरेको छ ।
सो बिमा योजनाअन्तर्गत बिमितलाई प्रत्येक वर्ष बिमालेखको वार्षिकोत्सव मितिमा बिमांकको ५ प्रतिशत रकम भुक्तान गरिने कम्पनीले जनाएको छ । यो योजना बिमितले १५ वा २० वर्षको अवधिका लागि लिन सक्नेछन् ।
१५ वर्षको बिमा अवधिको समाप्तिमा...
रिलायन्स लाइफ इन्स्योरेन्सले ‘लिमिटेड इन्ड्युमेन्ट’ बिमा योजना सार्वजनिक गरेको छ । सो योजनाअन्तर्गत बिमितले सीमित वर्षका लागि बिमा शुल्क भुक्तानी गरी बिमा लेख अवधिभर सुरक्षा पाउन सक्नेछन् ।योजनाको अर्को विशेषता भनेको बिमा अवधिमा बिमितको मृत्यु भए इच्छाइएको व्यक्तिलाई बिमा जारी र बिमा दाबीको समयावधि हेरी बिमांक रकमको अधिकतम २२५ प्रतिशतसम्म र आर्जित बोनस भुक्तानी गर्ने […]