रिलायन्स लाइफइन्स्योरेन्सले ‘रिलायन्स वार्षिक धन वर्षा जीवन बिमा योजना’ सार्वजनिक गरेको छ ।सो बिमा योजनाअन्तर्गत बिमितलाई प्रत्येक वर्ष बिमालेखको वार्षिकोत्सवमा बिमांकको ५ प्रतिशत रकम भुक्तान गरिनेछ । उक्त व्यवस्थाले बिमितको नियमित नगद प्रवाहको आवश्यकता पूरा गर्नुका साथै पूर्ण बिमांक रकम बराबरको रक्षावरण समेत प्रदान गर्ने कम्पनली दावी गरेको छ । यो योजना बिमितले १५ वा […]