रिलायन्स लाइफ इन्स्योरेन्सको ‘मेरो सुनिश्चित प्रतिफल बिमा योजना’ सार्वजनिक

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले ग्यारेन्टेड रिटर्नसहितको बिमा लेख योजना ‘मेरो सुनिश्चित प्रतिफल बिमा योजना’ सार्वजनिक गरेको छ । सार्वजनिक गरेको बिमा योजनाअन्तर्गत बीमितले आफ्नो आवश्यकताअनुसार बिमा शुल्क भुक्तानी गर्न सक्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेलले बताए । साथै, सीमित समयको लागि बिमा शुल्क भुक्तानी गरी बिमा लेख अवधि भर...

सम्बन्धित सामग्री

रामेछापमा बिमा सचेतना

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले मन्थली मावि रामेछापमा बिमा सचेतना कार्यक्रम गरेको छ।

‘पुस मसान्तसम्ममा मर्जर प्रक्रिया सक्छौं’

पछिल्लो समय नेपालको बिमा क्षेत्रमा नयाँ बिमा कम्पनीहरू थपिएसँगै बिमाको पहुँच र विस्तार बढेको छ । तथ्यांकअनुसार नेपालमा बिमाको पहुँच ४१ प्रतिशत पुगेको छ । जीवन बिमा बजारमा कम्पनीहरूले विभिन्न आकर्षित योजना ल्याएका छन् । पछिल्लो ४ वर्षमा बिमाको पहुँच दोब्बरले वृद्धि भएको रिलायन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेको भनाइ छ । १ […]

रिलायन्स लाइफ इन्स्योरेन्स र जानकी गाउँपालिकाबीच सहकार्य

रिलायन्स लाइफ इन्स्योरेन्स र बाँकेको जानकी गाउँपालिकाबीच बालजीवन बीमा योजनाको लागि सम्झौता भएको छ । सम्झौता बमोजिम उक्त गाउँपालिकामा श्रावण १, २०७९ सालभन्दा पछि जन्म भएका प्रत्येक छोरीहरुका लागि बार्षिक रु ५,००० बीमा शूल्क बराबर हुन आउने बीमाङ्क रकम बरावरको २० बर्ष अवधिको मेरो मुटु बाल जीवन बिमा योजना लागू हुनेछ । बीमा सम्बन्धी सम्झौता पत्रमा जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगी र रिलायन्स लाइफ इन्स्योरेन्सका तर्फबाट क्षेत्रीय प्रबन्धक दिपक कुमार ओलीले हस्ताक्षर गरे । &n

रिलायन्स लाइफ इन्स्योरेन्सका २ जना अभिकर्ता ‘मिलिनियम डलर राउण्ड टेबल’ मा छनोट

रिलायन्स लाइफ इन्स्योरेन्सका २ जना अभिकर्ता ‘मिलिनियम डलर राउण्ड टेबल’ मा छनोट भएका छन् । जसअनुसार नमिता न्यौपाने र बिना कुमारी न्यौपाने अस्ट्रेलिया प्रस्थान गरेका छन् । मिलिनियम डलर राउण्ड टेबलमा छनौट हुनको लागि जीवन बिमा कम्पनीका अभिकर्ताहरुले एक निश्चित स्तरको प्रिमियम, कमिसनको लेबल वा वर्षको आम्दानीको सीमा क्रस गर्नुपर्ने हुन्छ । यस्तै कार्यक्रमको लागि छनौट हुन विशेष नियमहरु कडाइका साथ पालना गरी व्यवसायिक उत्कृष्टता प्रदान गरेको समेत हुनुपर्ने कम्पनीले जनाएको छ ।

सिभिल बैंकका दुई आकर्षक मुद्दती योजना

सिभिल बैंकले दुई वटा नयाँ मुद्दती योजना ‘दोब्बर प्लस’ र ‘तेब्बर प्लस’ सार्वजनिक गरेको छ ।यी योजनाअन्तर्गत ग्राहकले तोकिएको अवधिभर जम्मा गरेको रकमको दोब्बर वा तेब्बर रकम एकमुष्ट रूपमा भुक्तानी प्राप्त गर्न सक्नेछन् । यी मुद्दती योजनामा नेपालमै पहिलो पटक दस लाख रूपैयाँसम्मको जीवन बिमा सुविधा (रिलायन्स लाइफ इन्स्योरेन्ससँगको सहकार्यमा) र दस लाखको दुर्घटना बिमा […]

रिलायन्स लाइफका दुई बिमा अभिकर्ता अमेरिका प्रस्थान

मिलिनियम डलर राउण्ड टेवल २०२२ को वार्षिक सभामा भाग लिन रिलायन्स लाइफ इन्स्योरेन्सका लिडर रिलायन्स साथीहरु नमिता न्यौपाने र कमल दाहाल अमेरिकाको बोस्टनतर्फ प्रस्थान गरेका छन् ।यसपटकको एमडीआरटी कार्यक्रममा अमेरिका जान लागेका नेपालका ३ जना अभिकर्ताहरुमध्ये २ जना अभिकर्ता रिलायन्स लाइफ इन्स्योरेन्सको रहेको कम्पनीले जनाएको छ । बिमा क्षेत्रमा लागेको केही वर्षमै एक पछि अर्को […]

रिलायन्स लाइफ इन्स्योरेन्सको नयाँ बिमा योजना

रिलायन्स लाइफ इन्स्योरेन्सले ‘ग्यारेन्टेड रिटर्न सहितको बिमा लेख योजना, मेरो सुनिश्चित प्रतिफल बिमा योजना प्रचलनमा ल्याएको छ ।यो बिमायोजना अन्तर्गत बीमितले आफ्नो आवश्यकताअनुसार बिमा शुल्क भुक्तानी गर्न सक्नेछन् । साथै सीमित समयको लागि बिमा शुल्क भुक्तानी गरी बिमालेख अवधिभर रक्षावरण पाउन सक्नेछन् । यो योजनामा अढाई गुणासम्म सुनिश्चित प्रतिफल दिने कम्पनीको दाबी छ । यो […]

रिलायन्स लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारीमा पोखरेल

काठमाडौँ- रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा राकेश पोखरेल नियुक्त भएका छन्। कम्पनीको सञ्चालक समितिको उपस्थितिमा प्रमुख कार्यकारी अधिकृत पद ग्रहण गर्दै पोखरेलले सही दिशामा गईरहेको बिमा कम्पनीमा काम गर्ने मौका दिएकोमा आभार व्यक्त गर्दै आफूसँग रहेको कार्य अनुभवको प्रचुर रुपमा प्रयोग गरी कम्पनीलाई अग्रणी भूमिका हाँसिल गर्न आफू सदैव प्रयासरहत रहने प्रतिवद्धता […]

‘रिलायन्स वार्षिक धन वर्षा जीवन बिमा योजना’

रिलायन्स लाइफ इन्स्योरेन्सले ‘रिलायन्स वार्षिक धन वर्षा जीवन बिमा योजना’ सार्वजनिक गरेको छ। सो योजनाअन्तर्गत बिमितलाई प्रत्येक वर्ष बिमालेखको वार्षिकोत्सव अवसरमा बिमांकको ५ प्रतिशत रकम भुक्तान गरिनेछ।...

रिलायन्स लाइफ इन्स्योरेन्सको वार्षिक धन वर्षा जीवन बिमा योजना सार्वजनिक

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले रिलायन्स वार्षिक धन वर्षा जीवन बिमा योजना सार्वजनिक गरेको छ । सो बिमा योजनाअन्तर्गत बिमितलाई प्रत्येक वर्ष बिमालेखको वार्षिकोत्सव मितिमा बिमांकको ५ प्रतिशत रकम भुक्तान गरिने कम्पनीले जनाएको छ । यो योजना बिमितले १५ वा २० वर्षको अवधिका लागि लिन सक्नेछन् । १५ वर्षको बिमा अवधिको समाप्तिमा...