रिलायन्स लाइफ इन्स्योरेन्सको बिमा योजना

रिलायन्स लाइफ इन्स्योरेन्सले ‘लिमिटेड इन्ड्युमेन्ट’ बिमा योजना सार्वजनिक गरेको छ । सो योजनाअन्तर्गत बिमितले सीमित वर्षका लागि बिमा शुल्क भुक्तानी गरी बिमा लेख अवधिभर सुरक्षा पाउन सक्नेछन् ।योजनाको अर्को विशेषता भनेको बिमा अवधिमा बिमितको मृत्यु भए इच्छाइएको व्यक्तिलाई बिमा जारी र बिमा दाबीको समयावधि हेरी बिमांक रकमको अधिकतम २२५ प्रतिशतसम्म र आर्जित बोनस भुक्तानी गर्ने […]

सम्बन्धित सामग्री

रिलायन्स लाइफ इन्स्योरेन्स र जानकी गाउँपालिकाबीच सहकार्य

रिलायन्स लाइफ इन्स्योरेन्स र बाँकेको जानकी गाउँपालिकाबीच बालजीवन बीमा योजनाको लागि सम्झौता भएको छ । सम्झौता बमोजिम उक्त गाउँपालिकामा श्रावण १, २०७९ सालभन्दा पछि जन्म भएका प्रत्येक छोरीहरुका लागि बार्षिक रु ५,००० बीमा शूल्क बराबर हुन आउने बीमाङ्क रकम बरावरको २० बर्ष अवधिको मेरो मुटु बाल जीवन बिमा योजना लागू हुनेछ । बीमा सम्बन्धी सम्झौता पत्रमा जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगी र रिलायन्स लाइफ इन्स्योरेन्सका तर्फबाट क्षेत्रीय प्रबन्धक दिपक कुमार ओलीले हस्ताक्षर गरे । &n

रिलायन्स लाइफले नेपाल स्टारका विजेतालाई १ करोडको बिमा योजना दिने

रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले नेपाल स्टारका विजेतालाई १ करोड रुपैयाँबराबरको जीवन शान्ति बिमा योजना

रिलायन्सको नयाँ बिमा योजना

रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले लिमिटेड इन्डोमेन्ट बिमा योजना सार्वजनिक गरेको छ ।