काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले रिलायन्स वार्षिक धन वर्षा जीवन बिमा योजना सार्वजनिक गरेको छ ।
सो बिमा योजनाअन्तर्गत बिमितलाई प्रत्येक वर्ष बिमालेखको वार्षिकोत्सव मितिमा बिमांकको ५ प्रतिशत रकम भुक्तान गरिने कम्पनीले जनाएको छ । यो योजना बिमितले १५ वा २० वर्षको अवधिका लागि लिन सक्नेछन् ।
१५ वर्षको बिमा अवधिको समाप्तिमा...