सेनाले एसपीपीमा अनुबन्धका लागि पठाएको पत्र सार्वजनिक (पत्रसहित)

काठमाडौँ । नेपाली सेनाले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राममा सहभागी हुनको लागि पठाएको पत्र सार्वजनिक भएको छ । नेपाली सेनाले विज्ञप्ति जारी गरी यस्तो कुनै पनि सम्झौता र समझदारी नगरेको दाबी गरेको थियो । तर आज (बिहीबार) तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीले तत्कालीन अमेरिकी राजदूतलाई पठाएको पत्र सार्वजनिक भएको हो । सन् २०१५ को अक्टोबर २७ (२०७२ […]

सम्बन्धित सामग्री

सेनाको दाबी झुठो, एसपीपीमा सहभागी हुन सेनाले अमेरिकालाई लेखेको पत्र सार्वजनिक

काठमाडौं । नेपाली सेनाले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सहभागी हुन २०७२ सालमा नै अमेरिकालाई पत्र लेखेको पाइएको छ । बिहीबार सार्वजनिक भएको पत्रमा सेनाले २०७२ कात्तिक १० गते नेपालको लागि तत्कालिन अमेरिकी राजदूत एलिना बी. टिप्लिट्जलाई पत्र लेखि एसपीपीमा सहभागी हुन अनुरोध गरेको पाइएको हो । पत्र तत्कालिन नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले राजदूतलाई […] The post सेनाको दाबी झुठो, एसपीपीमा सहभागी हुन सेनाले अमेरिकालाई लेखेको पत्र सार्वजनिक appeared first on राजधानी राष्ट्रिय दैनिक.

सेनाको दाबी झुठो, एसपीपीमा सहभागी हुन सेनाले अमेरिकालाई लेखेको पत्र सार्वजनिक

काठमाडौं, २ असार। नेपाली सेनाले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सहभागी हुन २०७२ सालमा नै अमेरिकालाई पत्र लेखेको पाइएको छ । बिहीबार सार्वजनिक भएको पत्रमा सेनाले २०७२ कात्तिक १० गते नेपालको लागि तत्कालिन अमेरिकी राजदूत एलिना बी. टिप्लिट्जलाई पत्र लेखि एसपीपीमा सहभागी हुन अनुरोध गरेको पाइएको हो । पत्र तत्कालिन नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले राजदूतलाई […]

ओली सरकारकै बेलामा सेनाले पठाएको थियो एसपिपीमा सहभागी हुने पत्र

काठमाडौं : नेपाली सेनाले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपपिपी)मा सहभागी हुनका लागि पठाएको पत्र सार्वजनिक भएको छ। बिहीबार तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले अमेरिकी राजदूतलाई एसपिपीमा सहभागी हुन पठाएको पत्र सार्वजनिक भएको हो।सार्वजनिक भएको पत्रमा सन् २०१५ को अक्टोबर २७ (२०७२ को कात्तिक १०) मा नेपाली सेनाका तत्कालीन प्रधानसेनापति क्षेत्रीले नेपालस्थित अमेरिकी राजदूत एलिना बी.टेप्लिजलाई सम्बोधन गर्दै गरेको पत्राचारमा गरेको उल्लेख छ। नेपाली सेनाले एसपिपीसम

एसपीपीमा नयाँ ट्वीस्ट : सेनाले पठाएको पत्र सार्वजनिक, ओली थिए प्रधानमन्त्री

स्टेट पाटर्नसिप प्रोग्राम (एसपीपी) मा साझेदारीका लागि नेपाली सेनाले अमेरिकालाई पत्र पठाएको खुलासा भएको छ । सन् २०१५ अक्टोबर २७ मा तत्कालिन नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले हस्ताक्षर गरेर पत्र पठाएको खुलासा भएको हो ।यसअघि नेपाली सेनाले एसपीपी सम्झौताको प्रक्रियामा नेपाली सेना सहभागी नभएको र नहुने दावी गर्दै आएको थियो । तर बिहीबार सेनाले पठाएको पत्र सार्वजनिक भएसँगै नेपाली सेनाले दावी खण्डित हुन पुगेको छ । एसपीपीमा नेपालको संलग्नता नभएको सरकार र सेनाको दावी भइरहेका बेला सेनाले

नेपाली सेनाले बनायो लेबनानमा कृषि पोखरी र पार्क

नेपाली सेनाले कृषि पोखरी तथा सार्वजनिक पार्कको निर्माण गरी लेबनानको व्लिदा नगरपालिकालाई हस्तान्तरण गरेको छ । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनार्थ युनिफिल मिसन, लेबनानमा तैनाथ बर्दबहादुर गणको ६२ औं डफ्फाका शान्ति सैनिकहरूले हालसम्मकै सबैभन्दा ठूलो लगानीमा उक्त कृषि पोखरी तथा सार्वजनिक पार्क निर्माण गरेका हुन् ।  सो कृषि पोखरी र सार्वजनिक पार्क एक विशेष समारोह गर्दै हस्तान्तरण गरिएको सेनाले जनाएको छ ।

म्यानमारको सेनाले सर्वसाधारणको सामूहिक हत्या गरेको विवरण सार्वजनिक

काठमाण्डाै – म्यानमारको सेनाले सर्वसाधारणको सामूहिक हत्या गरेको विवरण सार्वजनिक भएको छ । बीबीसीले गरेको खोजपछि गएको जुलाईमा मात्र कम्तीमा ४० सर्वसाधारणको हत्या भएको विवरणहरू सार्वजनिक भएको हो ।  बीबीसीले प्रत्यक्षदर्शीसँगको कुराकानी र सेनाले यातना दिएर हत्या गरी सामूहिक रूपमा पुरिएको भिडियोसहित सामूहिक हत्याका विवरणहरू सार्वजनिक गरेको हो । विपक्षीहरूको पकड रहेको मध्य म्यानमारको सागिङ जिल्लाका विभिन्न चार ठाउँमा सेनाले सामूहिक हत्या गरेको हो । हत्या गरिएकामध्ये धेरैजसाे व्यक्तिलाई पहिला यातना दिइएक...

म्यानमारको सेनाले फेरि गर्‍याे सर्वसाधारणको नरसंहार

म्यानमार । म्यानमारको सेनाले शृंखलाबद्ध ढंगले सर्वसाधारणको नरसंहार गरेको विवरण सार्वजनिक भएका छन् । जुलाईमा मात्र कम्तिमा ४० सर्वसाधारणको हत्या भएको जनाइएको छ । सेनाले गाउँलेहरुलाई नियन्त्रणमा लिएर हत्या गरेको साक्षीले बताएका छन् । सेनाले हत्या गरेको विषयमा सार्वजनिक भएको एउटा भिडियो फुटेजमा सेनाले सर्वसाधरणलाई चरम यातना दिएर हत्या गरेको जनाइएको छ । हत्यापछि उनीहरुलाई […] The post म्यानमारको सेनाले फेरि गर्‍याे सर्वसाधारणको नरसंहार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सेनाले पठाएको २ बाकस जवाफ सार्वजनिक लेखा समितिको हलमा

नेपाली सेनाले काठमाडौं–तराई द्रूतमार्ग (फास्ट ट्रयाक) ठेक्का सम्बन्धमा प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिलाई पठाएको २ बाकस जवाफ हलमा थन्किएको छ । राजनीतिक दलले प्रयोग गर्ने र विभिन्न व्यक्तिको सहज पहुँच हुने लेखा समितिको हलको कुनामा सेनाले पठाएको जवाफका २ बाकस राखिएका छन् । यसअघि दिएको निर्देशन पुनर्विचार गर्न सेनाले प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिलाई आग्रह गरेको थियो । सेनाले आग्रहसँगै समितिले मागेका आवश्यक कागजात र प्रमाणहरू २ बाकसमा पठाएको थियो । नेपाली सेनाले रक्षा मन्त्रालयमार्फत लेखा समितिलाई ...

लेखा समितिमा सांसदहरूको प्रश्न– सेनाले नै नियम नमाने कसले मान्छ ?

प्रतिनिधि सभा सदस्यहरूले नेपाली सेनाले देशको रक्षा गर्ने कि ठेक्कापट्टा गर्ने भन्दै प्रश्न उठाएका छन् ।  काठमाडौं तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणका लागि सेनाले गरेको टेन्डरको विषयमा प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा बोल्ने सांसदहरूले नेपाली सेनाले देशको सुरक्षा सम्हाल्ने भएकाले ठेक्कापट्टाका विषयमा पुनर्विचार गर्नुपर्ने बताएका हुन् ।  सांसद प्रदीप यादवले नेपाली सेनालाई सरकारले ठेकेदार बनाएको बताए ।  ‘सरकारले सेनालाई ठेकेदार बनायो । सेनाले सुरक्षा दिने हो । सेनाले कानूनविपरीत क...