काठमाडौं : नेपाली सेनाले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपपिपी)मा सहभागी हुनका लागि पठाएको पत्र सार्वजनिक भएको छ। बिहीबार तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले अमेरिकी राजदूतलाई एसपिपीमा सहभागी हुन पठाएको पत्र सार्वजनिक भएको हो।सार्वजनिक भएको पत्रमा सन् २०१५ को अक्टोबर २७ (२०७२ को कात्तिक १०) मा नेपाली सेनाका तत्कालीन प्रधानसेनापति क्षेत्रीले नेपालस्थित अमेरिकी राजदूत एलिना बी.टेप्लिजलाई सम्बोधन गर्दै गरेको पत्राचारमा गरेको उल्लेख छ। नेपाली सेनाले एसपिपीसम