सेनाको दाबी झुठो, एसपीपीमा सहभागी हुन सेनाले अमेरिकालाई लेखेको पत्र सार्वजनिक

काठमाडौं, २ असार। नेपाली सेनाले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सहभागी हुन २०७२ सालमा नै अमेरिकालाई पत्र लेखेको पाइएको छ । बिहीबार सार्वजनिक भएको पत्रमा सेनाले २०७२ कात्तिक १० गते नेपालको लागि तत्कालिन अमेरिकी राजदूत एलिना बी. टिप्लिट्जलाई पत्र लेखि एसपीपीमा सहभागी हुन अनुरोध गरेको पाइएको हो । पत्र तत्कालिन नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले राजदूतलाई […]

सम्बन्धित सामग्री

‘सेनाले व्यावसायिक दक्षताका साथ थप जिम्मेवारी निभाउँदै आएको छ’

काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्माले व्यावसायिक दक्षताका साथ सरकारले दिएको थप जिम्मेवारी नेपाली सेनाले निभाउँदै आएको बताएका छन् । नेपाली सेनाको काठमाडौँ-तराई/मधेस द्रुतमार्ग सडक आयोजनाले आज आयोजना गरेको ‘केटिएफटि जर्नल भोलम दुई’ को विमोचन कार्यक्रममा उनले सेनाले विकास निर्माणका काममा पनि सहभागी भएर कतिपय योजना सम्पन्न गरिसकेको र कतिपय सम्पन्न गर्ने क्रममा रहेको उल्लेख […]

सेनाको दाबी झुठो, एसपीपीमा सहभागी हुन सेनाले अमेरिकालाई लेखेको पत्र सार्वजनिक

काठमाडौं । नेपाली सेनाले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सहभागी हुन २०७२ सालमा नै अमेरिकालाई पत्र लेखेको पाइएको छ । बिहीबार सार्वजनिक भएको पत्रमा सेनाले २०७२ कात्तिक १० गते नेपालको लागि तत्कालिन अमेरिकी राजदूत एलिना बी. टिप्लिट्जलाई पत्र लेखि एसपीपीमा सहभागी हुन अनुरोध गरेको पाइएको हो । पत्र तत्कालिन नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले राजदूतलाई […] The post सेनाको दाबी झुठो, एसपीपीमा सहभागी हुन सेनाले अमेरिकालाई लेखेको पत्र सार्वजनिक appeared first on राजधानी राष्ट्रिय दैनिक.

सात वर्षअघि नेपाली सेनाले गरेको थियो एसपिपीमा सहभागी हुन अमेरिकालाई अनुरोध

काठमाडौँ- नेपाली सेनाले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) बारे कुनै सम्झौता वा समझदारी अमेरिकासँग नगरेको जानकारी दिएकै भोलिपल्ट बिहीबार सार्वजनिक एक पत्रमा तत्कालीन प्रधान सेनापति राजेन्द्र क्षेत्रीले सरकारको अनुमतिअनुसार उक्त प्रोग्राममा सहभागी हुन अनुरोध गरेको खुलेको छ। सेनाले लेखेको पत्रमा सरकारबाट अनुमति पाएअनुसार नेसनल गार्डको स्टेट पार्टनरसिप प्रोग्राममा सहभागी हुन पत्र पठाएको उल्लेख छ। तत्कालीन […]

ओली सरकारकै बेलामा सेनाले पठाएको थियो एसपिपीमा सहभागी हुने पत्र

काठमाडौं : नेपाली सेनाले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपपिपी)मा सहभागी हुनका लागि पठाएको पत्र सार्वजनिक भएको छ। बिहीबार तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले अमेरिकी राजदूतलाई एसपिपीमा सहभागी हुन पठाएको पत्र सार्वजनिक भएको हो।सार्वजनिक भएको पत्रमा सन् २०१५ को अक्टोबर २७ (२०७२ को कात्तिक १०) मा नेपाली सेनाका तत्कालीन प्रधानसेनापति क्षेत्रीले नेपालस्थित अमेरिकी राजदूत एलिना बी.टेप्लिजलाई सम्बोधन गर्दै गरेको पत्राचारमा गरेको उल्लेख छ। नेपाली सेनाले एसपिपीसम

सेनाले एसपीपीमा अनुबन्धका लागि पठाएको पत्र सार्वजनिक (पत्रसहित)

काठमाडौँ । नेपाली सेनाले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राममा सहभागी हुनको लागि पठाएको पत्र सार्वजनिक भएको छ । नेपाली सेनाले विज्ञप्ति जारी गरी यस्तो कुनै पनि सम्झौता र समझदारी नगरेको दाबी गरेको थियो । तर आज (बिहीबार) तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीले तत्कालीन अमेरिकी राजदूतलाई पठाएको पत्र सार्वजनिक भएको हो । सन् २०१५ को अक्टोबर २७ (२०७२ […]

एसपीपीमा नयाँ ट्वीस्ट : सेनाले पठाएको पत्र सार्वजनिक, ओली थिए प्रधानमन्त्री

स्टेट पाटर्नसिप प्रोग्राम (एसपीपी) मा साझेदारीका लागि नेपाली सेनाले अमेरिकालाई पत्र पठाएको खुलासा भएको छ । सन् २०१५ अक्टोबर २७ मा तत्कालिन नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले हस्ताक्षर गरेर पत्र पठाएको खुलासा भएको हो ।यसअघि नेपाली सेनाले एसपीपी सम्झौताको प्रक्रियामा नेपाली सेना सहभागी नभएको र नहुने दावी गर्दै आएको थियो । तर बिहीबार सेनाले पठाएको पत्र सार्वजनिक भएसँगै नेपाली सेनाले दावी खण्डित हुन पुगेको छ । एसपीपीमा नेपालको संलग्नता नभएको सरकार र सेनाको दावी भइरहेका बेला सेनाले

ओली सरकारकै पालामा एसपीपीमा सहभागी हुन सेनाले पठाएको थियो पत्र

२ असार, काठमाडौं । अमेरिकी सेनाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा संलग्न हुन नेपाली सेनाले सन् २०१५ मा पत्राचार गरेको पुष्टि भएको छ । सन् २०१५ को अक्टोबर २७ मा (२०७२ कात्तिक १० गते) तत्कालीन प्रधान सेनापति राजेन्द्र क्षेत्रीले नेपालस्थित अमेरिकी राजदूत अलाइना बी तेप्लिजलाई पत्र लेख्दै नेपाल सरकारका तर्फबाट आधिकारिक रुपमा नेशनल गार्ड स्टेट […]

नेपाली सेनाले फोटो प्रतियोगिता गर्ने, गैरसैनिक पनि सहभागी हुन सक्ने

नेपाली सेनाले फोटो प्रतियोगिता गर्ने भएको छ ।  नेपाली सेनाका विविध गतिविधिहरूलाई फोटोहरूको माध्यमबाट अभिलेख गर्ने तथा आवश्यक परेको समयमा उपयोग गर्न सहज बनाउने उद्देश्यले सेनाले प्रतियोगिता सञ्चालन गर्ने भएको हो ।  गत वर्षदेखि नेपाली सेनाले आन्तरिक रुपमा फोटो प्रतियोगिता सञ्चालन गर्दै आइरहेको थियो । यस वर्षबाट भने प्रतियोगितामा गैरसैनिक व्यक्तिहरूलाई समेत समावेश गराइने सेनाले जनाएको छ ।  प्रतियोगितामा सहभागी हुन आवश्यक फोटो तथा विवरणहरू गैरसैनिक व्यक्तिको हकमा माघ २१ गतेभित्र नेपाली सेनाको आधिक...

टुँडिखेलमा फूलपाती बढाइँ, राष्ट्रपति सहभागी हुने

नेपाली सेनाले काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा गर्ने फूलपाती बढाइँ कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुने भएकी छन्।