म्यानमारको सेनाले फेरि गर्‍याे सर्वसाधारणको नरसंहार

म्यानमार । म्यानमारको सेनाले शृंखलाबद्ध ढंगले सर्वसाधारणको नरसंहार गरेको विवरण सार्वजनिक भएका छन् । जुलाईमा मात्र कम्तिमा ४० सर्वसाधारणको हत्या भएको जनाइएको छ । सेनाले गाउँलेहरुलाई नियन्त्रणमा लिएर हत्या गरेको साक्षीले बताएका छन् । सेनाले हत्या गरेको विषयमा सार्वजनिक भएको एउटा भिडियो फुटेजमा सेनाले सर्वसाधरणलाई चरम यातना दिएर हत्या गरेको जनाइएको छ । हत्यापछि उनीहरुलाई […] The post म्यानमारको सेनाले फेरि गर्‍याे सर्वसाधारणको नरसंहार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

इजरायली सेनाले वेस्क बैंकमा छापा मार्यो, ९ जना प्यालेस्टाइनी मारिए

वेस्ट बैंक, १३ माघ। इजरायलको कब्जामा रहेको वेस्ट बैंकमा इजरायली सेनाले छापा मार्दा ९ जना प्यालेस्टाइनीको मृत्यु भएको छ। पछिल्लो २० वर्षमा वेस्क बैंकको जेनिन क्याम्पमा इजरायली सेनाले मारेको यो सबैभन्दा ठूलो छापा हो। इजरायली सेनाको छापामा ६१वर्षीया महिलाको समेत मृत्यु भएको छ। इजरायली सेनाले ‘इस्लामिक जिहादी’ लाई पक्राउ गर्न छापा मारेको जनाएको छ। प्यालेस्टाइनले यस घटानलाई ‘नरसंहार’ भनेको छ।

पाकिस्तानी सेनाले १९७१ मा बंगलादेशमा नरसंहार गरेको प्रस्ताव अमेरिकी सदनमा

शुक्रबार अमेरिकी तल्लो सदन प्रतिनिधिसभामा पेश भएको प्रस्तावमा पाकिस्तानी सशस्त्र सेनाले सन् १९७१ मा बंगलादेशमा रहेका जातीय बङ्गाली र हिन्दुहरूमाथि नरसंहार गरेको उल्लेख गरिएको छ ।

पुटिनले युक्रेनमा जातीय नरसंहार गराएको बाइडेनकाे आरोप

अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले जातीय नरसंहार गराएको आरोप लगाउनु भएको  छ । पुटिनको आदेशमा युक्रेनमा गएको फेब्रुअरी २४ देखि रुसी सेनाले आक्रमण गर्दै आएको छ ।  रुसी सैनिकले गैरसैनिकको हत्या गरेका प्रमाणहरु आउने क्रम जारी रहेको बाइडेनले बताउनुभएको छ ।  पुटिनको आदेशमा युक्रेनमा भइरहेको अत्याचार ‘नरसंहार’ रहेको बाइडेनको भनाइ छ । युक्रेन तथा विश्वका विभिन्न देशका नेता एवम् अन्तर्राष्ट्रिय संगठनहरुले लगातार नरसंहार तथा युद्ध अपराधको आरोप लगाउँदै छ...

युक्रेनमा सम्भावित "नरसंहार" को संकेत : स्पेनी प्रधानमन्त्री

स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले सोमबार युक्रेनमा सम्भावित "नरसंहार" को संकेत देखिएको बताएका छन्।  रूसी सेनाले युक्रेनी नागरिकहरू विरुद्ध कीभ बाहिरको शहर बुचामा अत्याचार गरेको  बताइएको छ।"हामी यी युद्ध अपराधीहरूलाई सजाय दिने कुरा सुनिश्चित गर्नको लागि सबै कुरा गर्नेछौं र त्यसका लागि अदालतमा उपस्थित हुनेछौं ... मानवता विरुद्धको अपराध को विरुद्धमा प्रस्तुत हुने छौँ।" उनले भने।

म्यानमारमा सेनाद्वारा जुलाईमा मात्र ४० सर्वसाधारणको हत्या

काठमाडौं । म्यानमारको सेनाले श्रृंखलाबद्ध रुपमा सर्वसाधारणको नरसंहार गरेको विवरण सार्वजनिक भएको छन् । गत जुलाईमा मात्र म्यानमारमा कम्तीमा ४० सर्वसाधारणको हत्या भएको जनाइएको छ । सेनाले गाउँलेहरूलाई नियन्त्रणमा लिएर हत्या गरेको खुलासा भएको हो । सेनाले हत्या गरेको विषयमा सार्वजनिक भएको एउटा भिडियो फुटेजमा सेनाले सर्वसाधारणलाई चरम यातना दिएर हत्या गरेको जनाइएको छ । […]

सेनाद्वारा नरसंहार : जुलाईमा मात्र ४० सर्वसाधारणको हत्या

म्यानमारको सेनाले शृङ्खलाबद्ध ढङ्गले सर्वसाधारणको नरसंहार गरेको विवरण सार्वजनिक भएका छन् । जुलाईमा मात्र कम्तीमा ४० सर्वसाधारणको हत्या भएको जनाइएको छ । सेनाले गाउँलेहरूलाई नियन्त्रणमा लिएर हत्या गरेको साक्षीले बताएका छन् । सेनाले हत्या गरेको विषयमा सार्वजनिक भएको एउटा भिडियो फुटेजमा सेनाले सर्वसाधारणलाई चरम यातना दिएर हत्या गरेको जनाइएको छ । हत्यापछि उनीहरूलाई एउटा खाडलमा […]

म्यानमारमा सेनाको नरसंहार : जुलाईमा मात्र ४० सर्वसाधारणको हत्या

म्यानमारको सेनाले शृङ्खलाबद्ध ढङ्गले सर्वसाधारणको नरसंहार गरेको विवरण सार्वजनिक भएका छन् । जुलाईमा मात्र कम्तीमा ४० सर्वसाधारणको हत्या भएको जनाइएको छ । सेनाले गाउँलेहरूलाई नियन्त्रणमा लिएर हत्या गरेको साक्षीले बताएका छन् । सेनाले हत्या गरेको विषयमा सार्वजनिक भएको एउटा भिडियो फुटेजमा सेनाले सर्वसाधारणलाई चरम यातना दिएर हत्या गरेको जनाइएको छ । हत्यापछि उनीहरूलाई एउटा खाडलमा सामूहिक रूपमा पुरिएको थियो । विपक्षीहरुको पकड रहको मध्यम्यानमारको सागिङ जिल्लाका विभिन्न चार स्थानमा सेनाले सा

म्यानमारमा सर्वसाधारणमाथि सेनाको अर्को नरसंहार

एजेन्सी – म्यानमारको सेनाले शृंखलाबद्ध ढंगले सर्वसाधारणको नरसंहार गरेको विवरण सार्वजनिक भएका छन् । जुलाईमा मात्र कम्तिमा ४० सर्वसाधारणको हत्या भएको जनाइएको छ । सेनाले गाउँलेहरुलाई नियन्त्रणमा लिएर हत्या गरेको स्थानीयले बताएका छन् । सेनाले हत्या गरेको विषयमा सार्वजनिक भएको एउटा भिडियो फुटेजमा सेनाले सर्वसाधरणलाई चरम यातना दिएर हत्या गरेको जनाइएको छ । हत्यापछि उनीहरुलाई […]

म्यानमार नरसंहार : अन्तर्राष्ट्रिय जगतबाट भत्र्सना

म्यानमारको सेनाले शनिबार मच्चाएको नरसंहारविरुद्ध १२ देशका विदेशमन्त्रीहरूले भत्र्सना गरेका छन् । सशस्त्र प्रहरी बल दिवसकै दिन म्यानमारका सेनाले निःशस्त्र प्रदर्शनकारीमाथि गोली प्रहार गर्दा एक सय १४ जनाको निधन भएको थियो ।...

म्यानमारमा नरसंहार : नेपालमा उठेन आवाज

२० फागुन, काठमाडौं । म्यानमारको सैनिक शासनविरुद्ध प्रदर्शनमा उत्रिएका सर्वसाधारणमाथि सुरक्षाकर्मीले गोली चलाउँदा वुधबार एकै दिन ३८ जनाको मृत्यु भएको छ । फेब्रुअरी १ मा त्यहाँको सेनाले शासनसत्ता आफ्नो हातमा लिएपछि अहिलेसम्म ५० जना भन्दा बढीको मृत्यु भइसकेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमले त्यहाँको सेनाले प्रर्दशनकारीमाथि गरेको दमनको विभत्स फोटो र भिडियो सार्वजनिक गरिरहेका छन् […]