लुम्बिनी सांस्कृतिक नगरका मेयरले छोरा र ज्वाइँलाई जागिर खुवाएपछि विवाद

२५ साउन, बुटवल । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर सजरुद्धिन मुसलमानले करारका ९ जना कर्मचारी हटाएर आफ्नै छोरा र ज्वाइँलाई जागिर खुवाएपछि विवाद भएको छ । नगर प्रमुखले अहेवमा छोरा जमिल अहमद खान र सव-इन्जिनियरमा ज्वाइँ जाबेद आलम खानलाई करारमा नियुक्त गरेका छन् । मेयर सजरुद्धिन मुसलमानले असार ३१ गतेको कार्यपालिकाको निर्णय भन्दै आफ्नो मात्रै […]

सम्बन्धित सामग्री

बसको ठक्करबाट एक जनाको मृत्यु

१८ मंसिर, रूपन्देही। बुटवल उपमहानगरपालिका-११ मझुवास्थित सडकमा लु.१ क १५७९ नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने गोबिन्द खत्रीको छोरा १५ महिनाको बिहानी खत्रीको आइतबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई नियन्त्रणमा लिनुका साथै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको […]

खुमबहादुरका छोरा अनुराग लुम्बिनी सभामा विजयी

रूपन्देही । कांग्रेस नेता स्व खुमबहादुर खड्काका छोरा अनुराग खड्का लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । दाङको क्षेत्र नं १ प्रदेश सभा (२) बाट खड्का लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । खड्काले ३०५२ मतान्तरले नेकपा एमालेका कुलबहादुर केसीलाई पराजित गरेका छन् । खड्काले १६२२२ मत पाएका छन् । केसीले १३१७० मत […]

बुबा र छोरा एकैदिन डीएसपीमा बढुवा

पर्वत : जिल्ला प्रहरी कार्यालय पर्वतमा सूचना अधिकारीका रूपमा रहेका प्रहरी निरीक्षक राजेन्द्र अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) मा बढुवा भएपछि सोमबार सामाजिक सञ्जालमा बधाईको ओइरो चल्यो। त्यो भन्दा बढी चर्चा त्यति बेला भयो सामाजिक सञ्जाल फेसबुकमा अधिकारीलाई ‘ट्याग’ गर्दै बाबु राजेन्द्र र लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा कार्यरत छोरा ध्रुव एउटै दिनमा डीएसपीमा बढुवा भएको अनौठो संयोग सहितको बधाई आयो।हुन पनि नेपाल प्रहरीमा बाबु र छोरा एउटै पदमा एकै दिनमा बढुवा भएको सायदै थियो होल

लुम्बिनी प्रदेशमा भएका छुट्टा-छुट्टै घटनामा ५ जनाको मृत्यु

लुम्बिनी प्रदेशमा भएका छुट्टा-छुट्टै घटनामा ५ जनाको मृत्यु भएको छ।  कपिलवस्तु, पाल्पा र दाङ जिल्लामा पछिल्लो २४ घण्टाको अवधिमा भएका  विभिन्न घटनामा ५ जनाको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएकाले छ । प्रहरीका अनुसार कपिलवस्तुमा  जिल्लाका  विभिन्न घटनामा तीन जनाको मृत्यु भएको  छ । कपिलवस्तुको शिवराज नगरपालिका २ हल्ला नगर बस्ने राजु रोका मगरको छोरा ८ वर्षीय सु चाङ रोका मगरको सोही ठाउँस्थित सुराई खोलामा डुबेर मृत्यु भएको छ ।   कपिलवस्तुको महारा

लुम्बिनी प्रदेशमा दुईजना मृत फेला

लुम्बिनी प्रदेशमा दुई जना मृत फेला परेका छन् ।  बर्दिया र अर्घाखाँचीमा भएका छुट्टाछुट्टै घटनामा दुईजना मृत फेला परेका हुन् ।  बर्दियाको गेरुवा गाउँपालिका–१ सरखोल बस्ने ७५ वर्षीया राजमती थारु  बगहिपुरस्थित कर्णाली नदीबाट सिञ्चाईको लागि बनाएको कुलोमा मृत अवस्थामा फेला परेकी छन् ।त्यस्तै, अर्घाखाँचीको  सितगंगा नगरपालिका–१३ छत्याङ बस्ने चेतबहादुर विकका १२ वर्षीय छोरा मनोज विक घरबाट करिब चारसय मिटर टाढा जंगलमा मृत अवस्थामा फेला परेका छन् ।  दुवै घटनाको अनुसन्धान भ

ट्रकको ठक्करबाट आमाछोराको मृत्यु

बुटवल : रुपन्देहीमा ट्रकको ठक्करबाट २ जनाको मृत्यु भएको छ। सैनामैना नगरपालिका–५, बुद्धनगरमा मंगलबार बिहान साढे ५ बजे ट्रकले ठक्कर दिँदा आमा–छोराको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता प्रहरी नायब उपरिक्षक डिल्लीनारायण पाण्डेले बताए।मृत्यु हुनेमा स्थानीय ४२ वर्षीया राधा भट्टराई र उनका १५ वर्षीय छोरा मेहश भट्टराई रहेका छन्। ट्रकले ठक्कर दिएपछि घाइते भएका उनीहरुको बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।उनीहरुलाई पश्चि

अर्घाखाँचीमा करेन्ट लागेर एक जनाको मृत्यु

अर्घाखाँची: करेन्ट लागेर अर्घाखाँची शितगंगा –१२ पिरापानीका ४७ वर्षीय  विष्णु गैरको मृत्यु भएको छ।घरमै जडान गरिएको कुटानपिसान मिल सरसफाई गर्नेक्रममा एक्कासी करेन्ट लागेर घाइते भएका गैरेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो। गैरेका श्रीमती तीन छोरा एक छोरी रहेका छन्।

रोल्पामा चट्याङ लागेर एक बालकको मृत्यु

बुटवल । रोल्पामा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । रोल्पाको सुनछहरी गाउँपालिका–७ का आशा पुनका नौ वर्षीय छोरा अभिषेकको मृत्यु भएको हो । चट्याङबाट उनकी आमालाई  पनि सामान्य चोट लागेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।चट्याङ लागेर घाइते भएका पुनको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।