बुबा र छोरा एकैदिन डीएसपीमा बढुवा

पर्वत : जिल्ला प्रहरी कार्यालय पर्वतमा सूचना अधिकारीका रूपमा रहेका प्रहरी निरीक्षक राजेन्द्र अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) मा बढुवा भएपछि सोमबार सामाजिक सञ्जालमा बधाईको ओइरो चल्यो। त्यो भन्दा बढी चर्चा त्यति बेला भयो सामाजिक सञ्जाल फेसबुकमा अधिकारीलाई ‘ट्याग’ गर्दै बाबु राजेन्द्र र लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा कार्यरत छोरा ध्रुव एउटै दिनमा डीएसपीमा बढुवा भएको अनौठो संयोग सहितको बधाई आयो।हुन पनि नेपाल प्रहरीमा बाबु र छोरा एउटै पदमा एकै दिनमा बढुवा भएको सायदै थियो होल

सम्बन्धित सामग्री

शरणार्थी प्रकरण: छोरा सन्दीप धरौटीमा छुट्दा बुबा टोपबहादुर किन छुटेनन् ?

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी छोरा सन्दीप धरौटीमा छुट्दा पनि छुट्न सकेनन्।...

निउराे टिप्न गएका बुबा–छाेरालाई खाेलाले बगायाे

दोलखा – खोलाले बगाउँदा दाेलखामा बुबा–छोरा बेपत्ता भएका छन् । खोलाले बगाउँदा बिगु गाउँपालिका–७ का निम्फुन्जो शेर्पा र उहाँका छोरा बेपत्ता भएका हुन् ।  आज आइतवार गाउँ नजिकैको जङ्गलमा निउरो टिप्न गएका दुवै जनालाई खोला तर्ने क्रममा बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक खड्काले जानकारी दिनुभयो ।  घटनाबारे स्थानीयवासीले जानकारी गराएपछि अहिले प्रहरी चौकी बिगुबाट टोली घटनास्थलमा गएको छ ।

बुबाको हत्या आरोपमा रुपन्देहीमा छोरा पक्राउ

रुपन्देही - रुपन्देहीमा बुबाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार देवदह–१० का ५१ वर्षीय प्रेमप्रसाद पुनकाे हत्या गरेको आरोपमा २७ वर्षीय छोरा दीपक पुन पक्राउ परेका हुन् । आपसी झगडामा बसेको खाटसहित छोरा दीपकले आँगनमा धकेल्दा बुबा प्रेमको ज्यान गएको थियो।

सोचमग्‍न बुबा

लामो श्वास फेर्दै जूनको प्रतीक्षा गर्दै मेरो अनुहारमा हेर्दै बुबा हजुरले निक्कैबेर के सोच्नु भएको ? चौतारामा तरकारीको भारी बिसाउँदै पसिनामा श्वास र मेरो भविष्य मिसाउँदै टोपीले पसिना पुछ्दै धरोबाट कनिका झिकेर पारिको त्यो उजाड चौरमा हेर्दै बुबा हजुरले यतिविधि के सोच्नुभयो ? यहाँले आफ्नो सोचाइको विषयबारे केही भन्न मिल्छ र ? बुबा : छोरा […]

अन्तरजातीय विवाह गर्दा गाली गरेको भन्दै बुबा–आमाको हत्या

गत २२ वैशाखमा ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका– ६ का भीमबहादुर लिम्बुले बुबा बिर्खबहादुर र आमा फिपरानी लिम्बुलाई मृत अवस्थामा भेटे । खुकुरी प्रहार गरी हत्या भएको अवस्थामा भीमबहादुरले बुबा–आमा भेटेका हुन् ।  हत्या घटना भने उक्त दिन साँझको करिब ६ बजेतिर भएको हो । भीमबहादुरलाई हत्या भएको खबर गर्ने भने देवीका राई हुन् । उनी २६ वर्षीय ऐतराज लिम्बुको श्रीमती अर्थात् बिर्खबहादुर र फिपरानीकी कान्छी बुहारी हुन् । भीमबहादुर भने बिर्खबहादुर र फिपरानीका माइला छोरा । सरकारी वकिल का

बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ

पश्चिम दाङमा आफ्नै बुबाको धारिलो हतियारले घाँटी रेटी हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका–३ बेलडाँडा निवासी १९ वर्षीय गोपाल मगर रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए । निजले बुबा ६३ वर्षीय कर्णबहादुर बुढालाई आज दिउँसो १ बजे आफ्नै घरको आँगनमा तरकारी काट्ने फलामको चक्कुले घाँटी रेटी हत्या गरेको भन्ने जानकारी प्राप्त भएलगत्तै इलाका प्रहरी कार्यालय खिलतपुरबाट गएको प्रहरी टोलीले उनलाई पक्राउ गरी नियन्त्रणमा राखिएको प्रवक्ता रिजालले जानकारी द...

बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ

पश्चिम दाङमा आफ्नै बुबाको धारिलो हतियारले घाँटी रेटी हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका–३ बेलडाँडा निवासी १९ वर्षीय गोपाल मगर रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।निजले बुबा ६३ वर्षीय कर्णबहादुर बुढालाई आज दिउँसो १ बजे आफ्नै घरको आँगनमा तरकारी काट्ने फलामको चक्कुले घाँटी रेटी हत्या गरेको भन्ने जानकारी प्राप्त भएलगत्तै इलाका प्रहरी कार्यालय खिलतपुरबाट गएको प्रहरी टोलीले उनलाई पक्राउ गरी नियन्त्रणमा राखिएको

बाबुको घाँटी थिची हत्या गरेको आरोपमा छोरा पक्राउ

मोरङको बेलबारीमा बुबाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ ।  बेलबारी नगरपालिका ९ डाँगीहाट बजारका ८८ वर्षीय दलबहादुर खत्रीको हत्या आरोपमा प्रहरीले उनकै छोरा ३५ वर्षीय जयबहादुर खत्रीलाई पक्राउ गरेको छ । ८८ वर्षीय बुबा दल बहादुर खत्रीलाई कुटपिट गरी भुईँमा लडाई दुबै हातले घाँटी निचोरे हत्या गरेको मोरङ प्रहरीले जनाएको छ । दल बहादुर को घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन गरी घरमा आएका जयबहादुर र बुबा दल बहादुरबीच विवाद हुँदा छोराले हत्या गरेको प्रहरीले जनाएको छ...

फेरि प्रधानमन्त्री बन्न ओलीलाई बुबा मोहन ओलीको आशिर्वाद

झापा– एमाले अध्यक्ष केपी ओलीलाई फेरि प्रधानमन्त्री बन्न उनका बुबा मोहन ओलीले आशिर्वाद दिएका छन् । आइतबार तीन दिने भ्रमणका लागि गृहजिल्ला झापा आइपुगेका ओलीलाई बुबा मोहनले प्रधानमन्त्री बन्न आशिर्वाद दिएका हुन् । घर आइपुगेका छोरा केपी ओलीलाई आशिर्वाद दिँदै बुबा मोहनले भने, ‘ केपी ओली फेरि प्रधानमन्त्री बन्ने योग छ । मेरो आशीर्वाद पनि […]

संजय दत्तको बैसाखी बन्दै छोरा, बुबा र छोरा चाडै ठिक हुने आशामा मान्यता

एजेन्सी, ११ भदौ । बलिउड अभिनेता संजय दत्तकी श्रीमती मान्यता दत्त सामाजिक सञ्जालमा निकै सक्रिय छिन्। उनी प्राय आफ्नो परिवारको फोटो र भिडियोहरु फ्यानहरु संग सेयर गर्छिन्। हालै, मान्यताले संजय दत्त र उनको छोरा शाहरानको एक इन्स्टाग्रामको स्टोरीमा एक भिडियो पोस्ट गरेकी छिन् । यो भिडियो हेरेपछि संजय दत्तका फ्यानहरुलाई चिन्ता बढेको छ। भिडियोमा संजय […]