खुमबहादुरका छोरा अनुराग लुम्बिनी सभामा विजयी

रूपन्देही । कांग्रेस नेता स्व खुमबहादुर खड्काका छोरा अनुराग खड्का लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । दाङको क्षेत्र नं १ प्रदेश सभा (२) बाट खड्का लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । खड्काले ३०५२ मतान्तरले नेकपा एमालेका कुलबहादुर केसीलाई पराजित गरेका छन् । खड्काले १६२२२ मत पाएका छन् । केसीले १३१७० मत […]

सम्बन्धित सामग्री

प्रदेश १ : दुवै सभामा प्रत्यक्षतर्फ चार महिला उम्मेदवार विजयी

विराटनगर : प्रदेश १ मा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको अन्तिम मत परिणाम(सुनसरी–४ बाहेक) आइसकेको छ।प्रतिनिधिसभामा २८ र प्रदेश सभामा ५६ निर्वाचन क्षेत्र रहेको प्रदेश १ मा  १२ महिलाले उम्मेदवारी दिएकोमा चारजना मात्र विजयी भएका छन्। तीमध्ये दुई प्रतिनिधिसभा तथा दुई प्रदेशसभा सदस्य हुन्। प्रदेश १ बाट निर्वाचित  महिला प्रतिनिधि, को– कहाँबाट निर्वाचित ?प्रतिनिधिसभा तर्फभगवती चौधरी सुनसरी ३ बाट  एमालेकी भगवती चौधीरी निर्वाचित भएकी छिन्। सत्तागठबन्धनका

रामेछापमा गठबन्धनका उम्मेदवारकाे विजयी जुलुस

रामेछाप । रामेछापमा प्रतिनिधि र प्रदेश सभामा विजयी भएका गठबन्धनका उम्मेदवारहरुले विजयी जुलुस गरेका छन् । रामेछापमा एक प्रतिनिधि सभा र दुई प्रदेश सभामा गठबन्धनका उम्मेदवारहरु विजयी भएका हुन् । एक हप्ता लामो समय लागेर भएको मत गणनाको मत परिणाम अनुसार एक क्षेत्र रहेको प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ (कान्छाराम) विजयी हुनुभएको हो […]

तेह्रथुमबाट प्रतिनिधि सभामा कांग्रेसकी सीता गुरुङ विजयी

तेह्रथुम । तेह्रथुममा प्रतिनिधि सभामा नेपाली कांग्रेसकी सिता गुरुङ विजयी हुनुभएको छ । नेकपा (एमाले) का विजय सुब्बालाई १ हजार ७९ मतान्तरले पछि पार्दै गुरुङ निर्वाचित हुनुभएको हो । कांग्रेसकी गुरुङ १९ हजार ७०२ मतसहित विजयी हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी एमालेका सुब्बाले १८ हजार ६२३ मत पाउनुभएको छ । गुरुङ गत २०७४ सालको […]

प्रतिनिधि सभामा प्रत्यक्षतर्फ अहिलेसम्म ५ जनामात्रै महिला उम्मेदवार विजयी

काठमाण्डाै –  प्रतिनिधि सभामा प्रत्यक्षतर्फ अहिलेसम्म पाँच जना महिला विजयी भएका छन् । केहीबेर अघिसम्मको नतिजाअनुसार कास्की २ मा नेकपा एमालेकी विद्या भट्टराई, दाङ–२ मा नेकपा माओवादी केन्द्रकी रेखा शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाण्डाै–२ मा सोबिता गौतम, ललितपुर–३ मा तोसिमा कार्की र कैलाली–१ मा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ विजयी हुनुभएको छ ।  महिला उम्मेदवार रहेका केही निर्वाचन क्षेत्रमा मतगणना भइरहेको छ । जसमध्ये तेह्रथुममा नेपाली कांग्रेसकी सीता गुरुङ, सुनसर...

प्युठानबाट प्रदेश सभामा तुल्सीराम शर्मा र रोज राणा विजयी

८ मंसिर, प्यूठान । प्युठानबाट प्रदेश सभामा नेकपा एमालेका तुल्सीराम शर्मा र नेपाली कांग्रेसका रोज राणा विजयी भएका छन् । प्रदेश सभा १ शर्मा बिजयी हुँदा २ मा राणाले बाजी मारे । एमालेका तुल्सीरामले नेकपा माओवादी केन्द्रका कृष्ण अधिकारी (प्रकाश)लाई २५८३ मत अन्तरले हराए । शर्माले २० हजार २१० मत पाउँदा अधिकारीले १७ हजार ६२७ […]

काँग्रेसका भण्डारी प्रदेश सभामा विजयी

दैलेख निर्वाचन क्षेत्र नम्बर २ प्रदेश (क) मा नेपाली कांग्रेसका घनश्याम भण्डारी विजयी भएका छन्। भण्डारीले १ हजार ३०५ मतान्तरले विजयी भएका हुन्। भण्डारीले १० हजार ८०० मत प्राप्त गरेका छन्।...

रोल्पाबाट प्रदेश सभामा महरा विजयी

७ मंसिर, रोल्पा । रोल्पा प्रदेश सभा १ मा नेकपा माओवादी केन्द्रका जोखवहादुर महरा विजयी भएका छन । सत्ता गठबन्धनबाट  उम्मेदवार बनेका महरा १९ हजार ४२५ मत प्राप्त गरि विजयी भएका हुन । उनले निकतम प्रतिस्पर्धी नेकपा एमालेका कमल बुढाथोकीलाई १४ हजार २० को फराकिलो मतान्तरले हराएका छन । एमालेका बुढाथोकीले ५ हजार ४०५ मत […]

प्रतिनिधि सभामा माओवादीले सिन्धुलीबाट खाता खोल्यो, राजन दाहाल विजयी

७ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभामा सिन्धुलीबाट खाता खोलेको छ । सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ बाट माओवादीका लेखनाथ दाहाल ‘राजन’ विजयी भएका छन् । माओवादीका दाहालले २७ हजार ५१७ मत ल्याएर विजयी भए भने उनका प्रतिस्पर्धी एमालेका मनोजजंग थापाले २१ हजार ६८७ मत ल्याए । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका अनोजकुमार दाहालले […]

सिन्धुलीबाट प्रतिनिधि सभामा माओवादीले पहिलो खाता खोल्यो, राजन दाहाल विजयी

सिन्धुली । सिन्धुली प्रतिनिधि सभा क्षेत्र नम्बर –२ बाट नेकपा माओवादी केन्द्रका राजन दाहाल (लेखनाथ) विजयी हुनु भएको छ ।सत्ता गठबन्धनका उम्मेदवार दाहाल नेकपा एमालेका मजोजजंग थापालाई भारी मतान्तरले पराजित गरेर विजयी हुनुभएको हो । यसको औपचारिक घोषणा भने हुन बाँकी छ । योसँगै नेकपा माओवादी केन्द्रले आम निर्वाचन २०७९ मा सिन्धुलीबाट प्रतिनिधि सभामा खाता […]