एमाले नेता थापालाई बज्रपातः श्रीमती बितेको ११ दिनमा छोरीको मृत्यु, छोरा पनि अस्पतालमा

‘हुने हार दैव नटार’ रुपन्देहीका एमाले नेता कुमार थापाको परिवारमा अहिले यस्तै भएको छ । एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य थापाको परिवारले एकपछि अर्को बज्रपात परेको हो । थापाकी ४२ वर्षीया श्रीमती खुमा बुढा मगर र ३० वर्षकी छोरी कृति थापाको १२ दिनको अन्तरमा अल्पआयुमै निधन भयो । बुटवल उपमहानगरपालिका वडा नम्बर १२ ढबाहा निवासी थापाकी श्रीमती खुमाको कात्तिक ४ गते बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल र छोरी कृतिको टिचिङ अस्पताल, काठमाडौंमा कात्तिक १५ गते मृत्यु भएको हो । अहिले थापा परिवार शोकमा डुबेको छ ।...

सम्बन्धित सामग्री

विवाहेत्तर सम्बन्धको सकस ः एउटा बिराउने, शाखा पिराउने

घटना–१ माघ २७ गते ललितपुरको इमाडोलमा एक महिलाले छोरा र छोरीको हत्या गरेपछि आफूले घरको चार तलाबाट हाम्फालेर आत्महत्या गरिन् । ३६ वर्षीया रविना महर्जनले घरको छतबाट हाम्फालेको छिमेकीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घरभित्र जाँदा दुई बालबालिका अचेत अवस्थामा भेटिएका थिए । उनीहरूलाई पनि अस्पताल लगिएको थियो । छोरा र छोरीको मृत्यु भएको […]

छोराछोरीको हत्यापछि आमाले चार तलाबाट हाम्फालेपछि...

ललितपुरको इमाडोलमा छोरा र छोरीको मृत्यु भएको केही घन्टापछि घरको चार तलाबाट हाम्फालेकी आमा ३६ वर्षीया रविना महर्जनको समेत गएराति मृत्यु भयो ।

छोराछोरीको हत्या गरी चार तलाबाट हाम्फालेर आमाले आत्महत्या गरेको आशङ्का

ललितपुरको इमाडोलमा छोरा र छोरीको मृत्यु भएको केही घन्टापछि घरको चार तलाबाट हाम्फालेकी आमा ३६ वर्षीया रविना महर्जनकोसमेत गएराति मृत्यु भयो । उक्त घटनाको प्रारम्भिक अनुसन्धानमा छोराछोरीलाई पहिले केही वस्तुले सास थुनेर हत्या गरी महर्जनले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक नवराज कार्कीले घटनाको प्रकृति हेर्दा उनले …

छोराछोरीको हत्या गरी चार तलाबाट हाम्फालेर आमाले आत्महत्या गरेको आशंका

काठमाडौँ- ललितपुरको इमाडोलमा छोरा र छोरीको मृत्यु भएको केही घन्टापछि घरको चार तलाबाट हाम्फालेकी आमा ३६ वर्षीया रविना महर्जनको समेत गए राति मृत्यु भयो । उक्त घटनाको प्रारम्भिक अनुसन्धानमा छोराछोरीलाई पहिले केही वस्तुले सास थुनेर हत्या गरी महर्जनले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।  जिल्ला प्रहरी...

ओखलढुङ्गामा पहिरोः श्रीमान श्रीमती र छोरीको मृत्यु, छोरा बेपत्ता - NepaliPatra

ओखलढुङ्गा । ओखलढुङ्गामा अविरल वर्षासँगै पहिरोले घर पुरिँदा एकै घरका तीन जनाको मृत्यु भएको छ । उक्त घटनामा परी एक जना बेपत्ता भएका छन् । गए राति चम्पादेवी गाउँपालिका–८ विलन्दुका ३६ वर्षीय रणबहादुर गुरुङको घर पहिरोले पुरिँदा गुरुङसँगै उनकी २९ वर्षीया श्रीमती शिवमाया र १८ महिनाकी छोरी कृतिकाको ज्यान गएको हो । गुरुङका १० वर्षीय […]

कोइलाको धुवाँले निस्सासिएर भारतमा एकै परिवारका तीन नेपालीको मृत्यु

धनगढी : भारतमा तीनजना नेपालीको ज्यान गएको छ। रोजगारीका सिलसिलामा भारतमा रहेका डोटीका एकै परिवारका तीन जनाको निस्सासिएर मृत्यु भएको हो।डोटीको बडिकेदार गाउँपालिका–५ लाना घर भएर हाल कैलालीको गौरिगंगा नगरपालिका–१ गोप्का बस्ने एकै परिवारका तीन जनाको भारतको मेरठमा मृत्यु भएको बताइएको छ।कोठामा कोइला (रेलमा प्रयोग हुने) बालेर सुतिरहेको अवस्थामा चन्ने भुल, उनकी श्रीमती कुमारी र दुई वर्षकी छोरीको मृत्यु भएको हो।बन्द कोठामा कोइला बालेर उनीहरू सुतिरहेको बताइएको छ। मृतकको घरमा दुई छोरी र एक छोरा

कोरोना महामारीमा विवाह भोजले बदलिएको शोक : एक सातामा एकै घरका चारको मृत्यु

कोरोना संक्रमणबाट जिल्लाको बडिगाडमा विवाह भोजमा सहभागी एकैघरका चारजनाको मृत्यु भएको छ । एक साताको अवधिमा बडिगाड गाउँपालिका–४ जलजलाका एकैघरका बाबु, दुई छोरा र एक छोरीको मृत्यु भएको छ ।...

कालिकोटमा पहिरोमा पुरिएर एकै परिवारका ६ जनाको मृत्यु

कालिकोट । अविरल वर्षाले महाबै गाँउपालिका ३ नकुगाँउमा पहिरो जाँदा एकै परिवारका ६ जनाको मृत्यु भएको छ । वडा सदस्य रजबहादुर बिष्टको घर पहिरोले पुरेको हो । पहिरोले पुरेर विष्टका दुई छोरा र दुई छोरीको मृत्यु भएको हो । त्यस्तै उनका दाजु डिल बहादुर बिष्टका दुई छोरीको पनि पहिरोमा परेर ज्यान गएको छ । प्रहरीका …

गुल्मीमा पहिराेले एकै घरका चार जनाकाे मृत्यु

गुल्मी :  रुरुक्षेत्र गाउँपालिका वडा नं ५ आटिपाटामा पहिरो जाँदा एकै घरका ४ जनाको मृत्यु भएको छ। पहिरोका कारण  बिना माझी, उनका २ छोरा र एक छोरीको मृत्यु भएको हाे। घटनास्थलमा प्रहरी जाँदै गरेका बुझिएकाे छ। यसबारे थप विवरण आउँदै छ।

विषालु च्याउ खाँदा छोरीको मृत्यु, आमाछोराको अवस्था गम्भीर

अछाम : जङ्गली च्याउ र निँगुरो खाँदा एक जनाको मृत्यु भएको छ भने दुई जनाको अवस्था गम्भीर छ। जिल्लाको रामारोशन गाउँपालिका–५ तल्लो पातलमा जङ्गली विषालु च्याउ खाँदा स्थानीय छ वर्षीया मनिषा बोहराको मृत्यु भएको हो। आइतबार बेलुका जङ्गली च्याउ र निँगुरोको तरकारी पकाएर खाएका मनिषाकी आमा नरपता र दाजु छोरा रवीन्द्र बोहराको अ...