ट्रकको ठक्करबाट आमाछोराको मृत्यु

बुटवल : रुपन्देहीमा ट्रकको ठक्करबाट २ जनाको मृत्यु भएको छ। सैनामैना नगरपालिका–५, बुद्धनगरमा मंगलबार बिहान साढे ५ बजे ट्रकले ठक्कर दिँदा आमा–छोराको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता प्रहरी नायब उपरिक्षक डिल्लीनारायण पाण्डेले बताए।मृत्यु हुनेमा स्थानीय ४२ वर्षीया राधा भट्टराई र उनका १५ वर्षीय छोरा मेहश भट्टराई रहेका छन्। ट्रकले ठक्कर दिएपछि घाइते भएका उनीहरुको बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।उनीहरुलाई पश्चि

सम्बन्धित सामग्री

बिर्तामोडमा ट्रकको ठक्कर एक पैदल यात्रीको मृत्यु

झापा : झापाको बिर्तामोडमा ट्रकको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा बिर्तामोड नगरपालिका–४ निवासी ५२ वर्षीय टंक काफ्ले रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए।प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत बिर्तामोडको राम चोकमा सडक दक्षिणमा पार्किङ गरी राखिएको प्रदेश–१–१०–००१ ख ३५९४ नम्बरको ट्रक सडकमा निकाल्ने क्रममा पैदल यात्री काफ्लेलाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका उनको बिर्ता सिटी अस्पताल लैजानासाथ मृत्यु भएको प्

बारामा ट्रकको ठक्करबाट बालकको मृत्यु

बारा : पथलैया-बीरगञ्ज सडक खण्डअन्तर्गत बाराकाे जीतपुरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ।  वीरगञ्जबाट हेटौँडातर्फ गइरहेको ना ४ ख १०९८ नम्बरको ट्रकले ना २३ प ५७३४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा जीतपुर सिमरा-१ पथलैयाका ११ वर्षीय प्रविण प्रसाईंको घटनास्थलमै मृत्यु भएको हो।  ट्रकको ठक्कर...