डेरी एसोसिएशन लुम्बिनीको अध्यक्षमा न्यौपाने

नेपाल डेरी एशोसिएशन लुम्बिनी प्रदेशको अध्यक्षमा धानेश्वर न्यौपाने निर्वाचित भएका छन् । आज सम्पन्न एशोसिएशनको तेस्रो साधारण सभा एवं दोस्रो अधिवेशनबाट अध्यक्षमा न्यौपाने निर्वाचित भएका हुन् ।यस्तै, एशोसिएशनको उपाध्यक्षमा घननाथ  पौडेल, सचिवमा बिजय सापकोटा, सह-सचिवमा कमल भुषाल र कोषाध्यक्षमा लेखनाथ भण्डारी निर्वाचित भएका छन् । यस्तै, सदस्यमा कृष्ण बस्याल, रबिराज पन्त, नबराज सापकोटा, पवन भट्टराई, सावित्री भुषाल, प्रकाश देवकोटा, मान बहादुर बुढाथोकी र मिना कँडेल निर्वाचित भएका छन् ।कार्यक्रमक

सम्बन्धित सामग्री

दूध आयातमा लगाइएको प्रतिबन्धको डेरी सङ्घद्वारा स्वागत

झापा– कोशी प्रदेशको डेरी उद्योग सङ्घले नेपाल सरकारद्वारा दुग्धजन्य पदार्थको आयातमा लगाइएको प्रतिबन्धको स्वागत गरेको छ । सङ्घमा आबद्ध आठ ठूला डेरी उद्योगका सञ्चालकको शनिबार दमकमा सम्पन्न बैठकले हालै दुग्धजन्य पदार्थको आयातमा सरकारले लगाएको प्रतिबन्धले स्वदेशी डेरी उद्योगलाई राहत पुग्ने ठहर गरेको हो । ‘सङ्घले सात बुँदे निर्णय गरेको छ’, सङ्घका संयोजक रामचन्द्र उप्रेतीले भने, […]

डेरी एसोसिएसन बागमतीको साधारणसभा सम्पन्न

नेपाल डेरी एसोसिएसन बागमती प्रदेशको ५ औं वार्षिक साधारण सभा ललितपुरमा एक भब्य कार्यक्रम बिच सम्पन्न भएको छ।...

ठूला डेरी उद्योगको अनुगमन गर्न कृषिमन्त्रीलाई किसानको आग्रह

चितवनका पशुपालक किसानले ठूला डेरी उद्योगले नियमविपरीत भारतबाट दूध र दूध जन्यपदार्थ ल्याएर दूध खरिद गर्न छाडेको भन्दै डेरी उद्योगहरुको अनुगमन गरिदिन अनुरोध गरेका छन्। शनिबार चितवन आएका कृषि तथा पशुपंक्षी...

गुल्मीमा ३ करोड बढी लागतमा दूध डेरी उद्योग सञ्चालनमा

१८ फागुन, गुल्मी । गुल्मी जिल्ला सदरमुकाम तम्घासमा ३ करोड वढि लागतमा दूध डेरी उद्योग सञ्चालनमा आएको छ । जिल्लाको रेसुङ्गा नगरपालिकाको वडा नम्बर–९ मा स्थानीय ४ जना व्यवसायी मिलेर गुल्मी डेरी उद्योग प्रा.लि. सञ्चालन गरेका हुन् । जिल्लामा डेरी व्यवसाय गर्दै आएका नवराज भुसाल, बालकृष्ण भण्डारी, नर्जन श्रेष्ठ र जुद्ध बस्नेत मिलेर डेरी उद्योग […]

अखाध वस्तु मिसाई बिक्री गरेको आरोपमा डेरी सञ्चालकसहित चार जना पक्राउ

वीरगञ्ज – डेरी उधोगबाट उत्पादन हुने बस्तुमा अखाध बस्तु मिसाएर बिक्री गरेको आरोपमा रौतहटका एक डेरी सञ्चालकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले गौर नगरपालिका–५ मा रहेका फुलतारा डेरी उधोगमा छापमारी चारै जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा डेरी सञ्चालक राजपुर नगरापलिका–१ घर भई गौर–५मा डेरी सँचालन गरी बस्ने शेख समिम, उनका भाइ […]

दूधको मूल्यवृद्धिप्रति किसान र डेरी उद्योगीकै विरोध

दूधको मूल्यवृद्धिप्रति किसान र डेरी उद्योगीले नै विरोध जनाएका छन् । केही ठूला डेरीले मिलेमतोमा दूधको मूल्य बढाएको भन्दै अधिकांश डेरीले विरोध गरेका छन् । नेपाल दुग्ध विकास संस्थान (डिडिसी)ले दूधको मूल्य...

डेरी एशोसिएनद्वारा विपद् व्यवस्थापन कोषको घोषणा

डेरी उद्योगहरुको छाता संगठन नेपाल डेरी एशोसिएसनले विपद व्यवस्थापन कोषको घोषणा गरेको छ । नेपाल डेरी एशोसिएसनका नवनिर्वाचित कार्यसमितिको पदभार ग्रहण कार्यक्रममा सो घोषणा गरिएको हो । एशोसिएसनका अध्यक्ष प्रल्हाद दाहालका अनुसार डेरी क्षेत्रमा कार्यरतमाथि पनि बेलाबेला विभिन्न विपदहरु आउन सक्ने भन्दै त्यस्तो बेलामा सहयोग गर्नका लागि यो कोष स्थापना गरिएको बताए ।नयाँ कार्यसमितिलाई पदभार ग्रहण गराउँदै एशोसिएसनका संस्थापक अध्यक्ष राजेन्द्र गोपाल श्रेष्ठले डेरी उद्योगीहरुले दूधको गुणस्तरमा ध्यान दिनुपर्ने स

भारतबाट दूध आयातः डेरी उद्योगीबीच विवाद !

सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान र निजी क्षेत्रका डेरी उद्योगीहरूले यतिखेर दूधको अभाव भएको बताइरहेका छन् । सुख्खा सिजनका लागि धुलो दूध बनाउन दूधको अभाव रहेको भन्दै उनीहरूले विभिन्न विकल्पमा बहस चलाइरहेको देखिन्छ । तर यसको व्यवस्थापन कसरी गर्ने भन्नेमा डेरी उद्योगहरुबीच नै विवाद छ । डेरी उद्योग क्षेत्रमा डेरी उद्योग संघ र नेपाल डेरी एशोसिएसन गरी दुईटा संगठन छन् । डेरी उद्योग संघले भारतबाट दैनिक एक लाख लिटर कच्चा झोल दूध आयात गर्न पाउनुपर्छ भन्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयल

डेरी उद्योगमा नगरपालिकाको अनुगमन

भक्तपुर नगरपालिकाले अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा आज डेरी उद्योगमा अनुगमन गरेको छ । डेरीको दूध वितरक कोरोना पोजिटिभ भएर पनि वितरण गर्दै हिँडेको जनगुनासो आएकोले डेरीमा अनुगमन गरेको गोराले बताए ।अनुगमनमा शिवम् डेरी प्रालिमा दूधमा मिसाउने दूधको पाउडरमा मुसाको लिडहरू भएको, बरफ बनाउने भाँडो र पानी ट्याङ्कीमा मुसाको लिड भेटिएकाले सरसफाइमा ध्यान दिन र म्याद नाघेको कलर फूड, चोको पाउडर, मुसाको लिड भएको दूधको पाउडर जफत गरी नष्ट गरिएको उनले बताए । कामदार र वितरकलाई पिसिआर परीक्षण गराई स्व

डेरी उद्योगको विधुत् महसुलमा ५०% छुट दिन माग

नेपाल डेरी राष्ट्रिय एसोसिएसनले आगामी आर्थिक वर्षको बजेटमा डेरी उद्योग र संकलन केन्द्रमा प्रयोग हुने विधुत्मा ५० प्रतिशत छुटको व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ ।डेरी उद्योगले उद्योग र संकलन केन्द्रमा प्रयोग हुने बिजुलीमा महंगो शुल्क दिँदै आएकाले आगामी वर्षको बजेटमा ५० प्रतिशत छुट गर्न सुझाव दिएको हो । कोरोना भाइरसको कारण बिक्री नभएको पाँच […]