वीरगञ्ज – डेरी उधोगबाट उत्पादन हुने बस्तुमा अखाध बस्तु मिसाएर बिक्री गरेको आरोपमा रौतहटका एक डेरी सञ्चालकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले गौर नगरपालिका–५ मा रहेका फुलतारा डेरी उधोगमा छापमारी चारै जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा डेरी सञ्चालक राजपुर नगरापलिका–१ घर भई गौर–५मा डेरी सँचालन गरी बस्ने शेख समिम, उनका भाइ […]