ग्यास उद्योग संघको अध्यक्षमा मल्ली चयन

नेपाल एलपीजी ग्यास उद्योग संघका अध्यक्षमा कुशप्रसाद मल्ली चयन भएका छन ।संघको २६औं वार्षिक साधारसभा तथा १०औं अधिवेशनले मल्लीलाई सर्वसम्वत अध्यक्षमा चयन गरेको हो । यस्तै वरिष्ठ उपाध्यक्षमा शंकर श्रेष्ठ, उपाध्यक्षमा मनोज दास र दिवान चन्द्र चयन भएका छन । यस्तै महासचिवमा कृष्णभक्त श्रेष्ठ, कोषाध्यक्षमा धर्मराज बर्तौला, सचिवमा आशीष अग्रवाल निर्वाचित भएका छन । यस्तै […]

सम्बन्धित सामग्री

‘अब ग्यास बिक्रेता प्रमाणीकरण अनिवार्य’

अब ग्यास बिक्रेता प्रमाणीकरण अनिवार्य हुने भएको छ । अति संवेदनशील मानिने ग्यास कारोबारलाई व्यवस्थित र पारदर्शी बनाउन नेपाल आयल निगम, एलपी ग्यास उद्योग संघ र ग्यास बिक्रेता महासंघले यस्तो निर्णय गरेको हो । निगमका कार्यकारी निर्देशक चण्डिका भट्टको संयोजन भएको बैठकले ३ निर्णय भएको हो ।

सामान्य बन्दै पेट्रोलियम पदार्थको माग, ८०० किलोलिटर तेल बजारमा

नेपाल आयल निगमले उपत्यकाको पेट्रोलियम पदार्थको माग सामान्य बन्दै गएको जनाएको छ । शुक्रबारदेखि पेट्रोलियम पदार्थको ढुवानीमा हुँदै आएको अवरोध स्थगित गर्ने सहमति बनेपछि पेट्रोलियम पदार्थको बिक्री र माग सामान्य बन्दै गएको निगमले जनाएको हो ।व्यवसायीहरूले कमिसन बढाउनुपर्ने भन्दै शुक्रबारदेखि देशव्यापीरूपमा पेट्रोलियम पदार्थको ढुवानी बन्द गरेका थिए । पेट्रोलियम पदार्थ ढुवानी एसोसिएशन, एलपी ग्यास उद्योग संघ र पम्प व्यवसायीहरूले संयुक्त आन्दोलन गर्दै पेट्रोलियम पदार्थको ढुवानी रोकेका थिए ।यससँगै, उपत्यका

आयल निगममा भएको आन्दोलन स्थगित : आजदेखि पेट्रोलियम पदार्थ सहजै पाइने

काठमाडौं । नेपाल आयल निगम र आन्दोलनरत व्यवसायीबीच चारबुँदे सहमति भएको छ । शनिबार निगमको केन्द्रीय कार्यालयमा निगम व्यवस्थापन र राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिका पदाधिकारीबीचको वार्तामा सहमति भएको हो । आन्दोलनरत नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन, नेपाल एलपी ग्यास उद्योग संघ र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले सार्वजनिक गरेका...

आयल निगम र व्यवसायीबीच चार बुँदे सहमति, आन्दोलन फिर्ता

सहमति भएसँगै पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन, एलपी ग्यास उद्योग संघ र पेट्रोलियम ढुवानी महासंघले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् ।

आयल निगम र व्यवसायीबीच चारबुँदे सहमति : आन्दोलनका कार्यक्रम स्थगित

काठमाडौं । नेपाल आयल निगम र आन्दोलनरत व्यवसायीबीच चारबुँदे सहमति भएको छ । शनिबार निगमको केन्द्रीय कार्यालयमा निगम व्यवस्थापन र राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिका पदाधिकारीबीचको वार्तामा सहमति भएको हो । आन्दोलनरत नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन, नेपाल एलपी ग्यास उद्योग संघ र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले सार्वजनिक गरेका...

पेट्रोलियम व्यवसायी आन्दोलनमा

इन्धन आपूर्ति र ढुवानी गर्ने व्यवसायीले विभिन्न माग राखेर आन्दोलनको घोषणा गरेका छन् । राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिमा आवद्ध नेपाल पेट्रोलियम डिलर्स एसोसिएसन नेपाल, एलपी ग्यास उद्योग संघ र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले संयुक्त रुपमा आन्दोलनको घोषणा गरेका हुन् ।

समस्या समाधानका लागि व्यवसायीसँग निगमले माग्यो जेठ मसान्तसम्मको समय

८ चैत, काठमाडौं । पेट्रोलियम पदार्थ ढुवानी तथा बिक्रीको कमिसन विवाद समाधान गर्न नेपाल आयल निगमले व्यवसायीसँग झण्डै तीन महिनाको समय मागेको छ । व्यवसायीको समस्या समाधान गर्न निगमले गठन गरेको आन्तरिक समितिले पत्राचार गर्दै तीन वटै व्यवसायिक संस्थाहरुलाई यस्तो आग्रह गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए । नेपाल एलपी ग्यास उद्योग संघ, नेपाल पेट्रोलियम […]

२२ ग्यास उद्योगले आइतबारदेखि विशेष डिलरमार्फत ग्यास बिक्री गर्ने

काठमाडौंमा खाना पकाउने ग्यास आपूर्ति सहज बनाउन आयल निगम र एलपी ग्यास उद्योग संघ मिलेर विशेष डिलरमार्फत ग्यास

नयाँ ग्यास सिलिन्डर बिक्री नगर्न उद्योगी-व्यवसायीको आग्रह

काठमाडौं । नयाँ ग्यास सिलिन्डर बिक्री नगर्न बिक्रेतालाई नेपाल एलपि ग्यास उद्योग संघ र ग्यास बिक्रेता महासंघले