काठमाडौं । नेपाल आयल निगम र आन्दोलनरत व्यवसायीबीच चारबुँदे सहमति भएको छ । शनिबार निगमको केन्द्रीय कार्यालयमा निगम व्यवस्थापन र राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिका पदाधिकारीबीचको वार्तामा सहमति भएको हो ।
आन्दोलनरत नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन, नेपाल एलपी ग्यास उद्योग संघ र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले सार्वजनिक गरेका...