८ चैत, काठमाडौं । पेट्रोलियम पदार्थ ढुवानी तथा बिक्रीको कमिसन विवाद समाधान गर्न नेपाल आयल निगमले व्यवसायीसँग झण्डै तीन महिनाको समय मागेको छ । व्यवसायीको समस्या समाधान गर्न निगमले गठन गरेको आन्तरिक समितिले पत्राचार गर्दै तीन वटै व्यवसायिक संस्थाहरुलाई यस्तो आग्रह गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए । नेपाल एलपी ग्यास उद्योग संघ, नेपाल पेट्रोलियम […]