अब ग्यास बिक्रेता प्रमाणीकरण अनिवार्य हुने भएको छ । अति संवेदनशील मानिने ग्यास कारोबारलाई व्यवस्थित र पारदर्शी बनाउन नेपाल आयल निगम, एलपी ग्यास उद्योग संघ र ग्यास बिक्रेता महासंघले यस्तो निर्णय गरेको हो । निगमका कार्यकारी निर्देशक चण्डिका भट्टको संयोजन भएको बैठकले ३ निर्णय भएको हो ।