नयाँ ग्यास सिलिन्डर बिक्री नगर्न उद्योगी-व्यवसायीको आग्रह

काठमाडौं । नयाँ ग्यास सिलिन्डर बिक्री नगर्न बिक्रेतालाई नेपाल एलपि ग्यास उद्योग संघ र ग्यास बिक्रेता महासंघले

सम्बन्धित सामग्री

आजबाट सिंहदरबारमा ग्यास सिलिन्डर लिएर पस्न प्रतिबन्ध

सरकारले बुधबार (१ भदौ) देखि सिंहदरबारभित्र ग्यास सिलिन्डर लिएर पस्न प्रतिबन्ध लगाएको छ । अर्थमन्त्री जनार्दन शर्माले १५ जेठमा बजेट भाषणमा सिंहदरबारभित्र ग्यास सिलिन्डर हटाएर विद्युतीय चुलो प्रयोगमा ल्याउने घोषणा गरेका थिए । सो घोषणाअनुसार साउन मसान्तभित्र सिंहदरबारभित्र रहेका सरकारी निकायदेखि क्यान्टिनहरू सबैले अनिवार्य विद्युतीय चुलो जडान गरिसक्नुपर्ने थियो ।बुधबार बिहानदेखि सिंहदरबारको गेटमा रहेका सुरक्षाकर्मीले चेक गर्ने, सिलिन्डर भए गेटबाटै फर्काउने गरेको छ । गेटमा रहने सुरक्षाकर्मीलाई ग्यास

सिंहदरबारमा अझै ग्यास सिलिन्डर प्रयोग

ग्यास सिलिन्डर विस्थापन गर्ने सरकारको घोषणा असफल तोकिएकै म्यादमा सिंहदरबार परिसरबाट ग्यास सिलिन्डरलाई विद्युतीय चुलोले विस्थापन गर्र्न सरकार असफल भएको छ । सरकारले चालू आर्थिक वर्ष ०७९÷८० को बजेटमार्फत साउनभित्रै सिंहदरबार परिसरबाट...

ग्यास सिलिन्डर पड्केर रौतहटमा एक जनाको मृत्यु

रौतहट, असार ४ । ग्यास सिलिन्डर पड्केर रौतहटमा एक जना वृद्धाको मृत्यु भएको छ। रौतहटको गढीमाई नगरपालिका १ समनपुरमा शनिबार बिहान भान्छा कोठामा खाना पकाइरहेको अवस्थामा ग्यास सिलिन्डर पड्किँदा एक वृद्ध महिलाको मृत्यु भएको हो। मृत्यु हुनेमा गढीमाई नगरपालिका १ समनपुरका बली सहनीकी ७० वर्षीया श्रीमती जसोधिया देवी रहेकी छन्। खाना पकाउने क्रममा ग्यास सिलिन्डर […]

रौतहटमा ग्यास सिलिन्डर पड्किँदा वृद्धाको मृत्यु

ग्यास सिलिन्डर पड्केर रौतहटमा एक जना वृद्धाको मृत्यु भएको छ। रौतहटको गढीमाई नगरपालिका १ समनपुरमा शनिबार बिहान भान्छा कोठामा खाना पकाइरहेको अवस्थामा ग्यास सिलिन्डर पड्किँदा एक वृद्ध महिलाको मृत्यु भएको हो।...

खाना पकाउने ग्यास सिलिन्डर पड्किँदा दुई जना घाइते

काठमाडाैँ- रसुवाको नौकुण्ड गाउँपालिका-५ भोर्लेमा ग्यास सिलिन्डर पड्किँदा दुईजना घाइते भएका छन्। स्थानीय कामी सिङ गोलेको घरमा ग्यास सिलिन्डर जोड्ने क्रममा पड्किएको हो। सिलिन्डर पड्किँदा उनकी ५० वर्षीया श्रीमती गोमा गोले पनि घाइते भएकी छन्। घरमा आगलागीसमेत भएको र क्षतिको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

बौधिमाईका सातसय परिवारलाई ग्यास सिलिन्डर र चुल्हो वितरण

रौतहटको बौधीमाई नगरपालिका–२ ईनर्वाका सातसय परिवारलाई निःशुल्क ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरिएको छ । वडा २ का अध्यक्ष रामबाबु कुशवाहाको चुनावी प्रतिबद्धता अनुरूप गाउँबासीलाई ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरिएको हो । बौधिमाई नगर क्षेत्रलाई धुवाँ  मुक्त नगर बनाउने उद्देश्यले निःशुल्क ग्यास सिलिन्डर र चुल्हो वितरण अभियान सुरु गरिएको वडा अध्यक्ष कुश्वाहाले बताएका छन् ।

ग्यास सिलिन्डर बाँड्दै नरैनापुर

गाउँपालिकाले पाँच करोड रकम खर्चेर पालिकाभित्रका नौ हजार पाँच सय घरधुरीलाई ग्यास सिलिन्डर र चुल्हो वितरण गर्न सुरु गरेको छ।...

बुढानिलकण्ठमा ग्यास सिलिन्डर पड्किएर आगलागी

काठमाडौंको बुढानिलकण्ठमा ग्यास सिलिन्डर पड्किएर आगलागी भएको छ । बुढानिलकण्ठ नगरपालिका-४ स्थित पासिकोट शिब मन्दिर नजिक बस्ने ४३ वर्षीय दिलसेन खड्काको घरमा ग्यास सिलिन्डर पड्किएर शुक्रबार राति आगलागी हुँदा अन्नपात, लत्ताकपडा, भाँडावर्तन र नगद १ लाख ५० हजार रुपैयाँ जलेर करिब १५ लाख  रुपैयाँ बराबरको धनमाल नष्ट भएको हो । यता, काभ्रेको पाँचखाल नगरपालिका-५ बस्ने देवराज बिकको माहालक्ष्मी फर्निचर उद्योगमा शुक्रबार राति आगलागी हुँदा फर्निचर मेशिन र फर्निचर लगायतका सामान पूर्णरुपमा जलेर करिब १ कर

वन जोगाउन स्थानीयलाई ग्यास सिलिन्डर तथा चुल्हो वितरण

डडेल्धुरा : डिभिजन वन कार्यालय डडेल्धुराले महाभारत वन जोगाउन ४५ परिवारलाई निःशुल्क ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरेको छ। बिहीबार जिल्लाको अमरगढी नगरपालिका–२ को आइत बजारमा ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरिएको हो।अमरगढी नगरपालिका–२ का जोशीना गाउँका दलित तथा गरिव घर परिवारलाई ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरिएको डिभिजन वन कार्यालय डडेल्धुराले जनाएको छ। महाभारत वन जोगाउने उद्देश्यले सिलिन्डर तथा चुल्हो वितरण गरिएको हो।घरायसी प्रयोजनका लागि दाउरा बाल्न रूख काट्दा वन फँडानी हुँदै आए

५०० परिवारलाई ग्यास सिलिन्डर तथा चुल्हो वितरण

रौतहटको देवाही गोनाही नगरपालिकाका ५०० परिवारलाई निःशुल्क ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरिएको छ । पूर्वमन्त्री  प्रभु साहको पहलमा सो नगरपालिका अन्तर्गत करुणिया लक्षमिनियामा एक समारोहका बीच उक्त ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरिएको हो ।  मौलापुर नगरपालिकाकी प्रमुख रीना कुमारी साहको प्रमुख आतिथ्यमा सम्पन्न ग्यास चुल्हो वितरण समारोहमा  देवाही गोनाही नगरपालिकाकी उपप्रमुख परनिया देवी पटेल, नेकपा नेता त्रिभुवन साह, चन्देश्वर बैठा, वडा अध्यक्ष राजकुमार साह लगायत नेता कार्यक