नयाँ सभामुखको आगमनपछि संसद् जसरी अधिक क्रियाशील बन्ला भन्ने अपेक्षा थियो, त्यस्तो कुनै संकेत देखिएको छैन । सभामुखको हातमा परेको प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन–२०७९ नै ३८ दिनसम्म पनि अनुमोदित हुन नसक्दा धेरैको मनमा चिसो पसेको छ । नियमावली मस्यौदा समितिका जेठा सदस्य चित्रबहादुर केसीले गत फागुन ४ मै ...